सिधाकुराका लेखहरु
मुस्ताङमा भारी हिमपात
चराङ–लोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको पाँच किलोमिटर सडकमा हिमपातका कारण सवारी आवागमनमा कठिनाइ भएको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा... बुधबार, कात्तिक १२, २०८२
लुबुचेमा पाइलट मात्र सवार हेलिकप्टर दुर्घटना, पाइलटको उद्धार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाका अधिकारीका अनुसार ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको हो । बुधबार, कात्तिक १२, २०८२
सरकारले पहिलोपटक राजनीतिक दल र ‘जेनजी’सँग छलफल गर्ने
निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षहरूसँग सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलोपटक राजनीतिक दल र ‘जेनजी’ पुस्तासहित छलफल गर्ने भएको छ । बुधबार, कात्तिक १२, २०८२
दमकमा बस दुर्घटना, एक जनाको मृत्यु, २१ घाइते
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस दुर्घटना हुँदा त्यसमा ३५ जना... बुधबार, कात्तिक १२, २०८२
उच्च हिमाली क्षेत्रमा आज पनि हिमपातको सम्भावना
विभागका अनुसार उक्त अवधिमा देशको बागमती, कमला, कोशी र कन्काई नदी र यी नदीका सहायक नदीहरुमा पानीको बहाब उल्लेख्य बढ्ने छ ।... बुधबार, कात्तिक १२, २०८२
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा आज सुनुवाइ
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर... बुधबार, कात्तिक १२, २०८२
एमालेका पूर्व सांसद एवम् प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन पक्राउ
एमालेका पूर्व सांसद एवम् प्रभुु ग्रुुपका अध्यक्ष देवीप्रकाश भट्टचन पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले... मंगलबार, कात्तिक ११, २०८२
रास्वपामा कुलमान ! स्वर्णिमसँग ३ घण्टा वार्ता
मंगलबार, कात्तिक ११, २०८२
सरकार, राजनीतिक दल र ‘जेनजी’ पुस्ताबीच बुधबार बालुवाटारमा त्रिपक्षीय छलफल हुने
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपराह्न ४ः०० बजे सरकारले त्रिपक्षीय बैठक बोलाएको छ । बैठकमा सरकार, राजनीतिक दल र जेनजी समूहबीच छलफल हुनेछ... मंगलबार, कात्तिक ११, २०८२
चोरीको आरोप लगाएको निहुँमा कुटपिटहुदाँ एक महिलाको मृत्यु
मंगलबार बिहान कुटपिटबाट घाइते स्थानीय ५० वर्षीया नुरजहाँ खातुनको मृत्यु भएको हो । कुटपिटबाट घाइते भएकी खातुनलाई स्थानीयले उद्धार गरी लहानस्थित प्रादेशिक... मंगलबार, कात्तिक ११, २०८२
बिहीबारदेखि शनिबारसम्म बागमती, मधेस र कोशी प्रदेशमा मध्यम वर्षाको सम्भावना
मधेश र कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले पूर्वानुमान गरेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी... मंगलबार, कात्तिक ११, २०८२
हिमपातका कारण मनाङमा फसेका पर्यटकहरुको उद्धार गरिदैं
सोमबारदेखि मौसममा आएको परिर्वतनले यस वर्ष समय अगावै वर्षा र त्यसपछिको भारी हिमपातले गर्दा हिमाली जिल्ला मनाङ र मुस्ताङ घुम्न गएका पर्यटक... मंगलबार, कात्तिक ११, २०८२
जेनजी संघर्ष समितिद्वारा सर्वपक्षीय अन्तरिम सरकारको अवधारणा सार्वजनिक
संघर्ष समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अहिलेको अवस्थामा मुलुकलाई निकास दिनका लागि सर्वपक्षीय अन्तरिम सरकारसहितको अवधारणा सार्वजनिक गरेको हो । मंगलबार, कात्तिक ११, २०८२
नेप्से परिसूचक ६२ अङ्कले बढ्दा, कारोबार चार अर्ब ५७ करोड ३९ लाखबढी
मंगलबार ३१४ कम्पनीको ९२ लाख ४३ हजार ७२३ कित्ता शेयर ४७ हजार ९४ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ५७ करोड ३९... मंगलबार, कात्तिक ११, २०८२