नेभिगेशन
समाज
रास्वपा महाधिवेशन

१२ बजेसम्म मतदान, लगत्तै मतगणना

चितवन । रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि अहिले मतदान भइरहेको छ ।

गएराति १२ बजेपछि मतदान सुरु भएको थियो । मतदानका लागि मध्यान्ह १२ बजेसम्मको समय तोकिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहान ९ बजेसम्म करिव २ हजार ५ सय महाधिवेशन प्रतिनिधिले मतदान गरेका छन् । बाँकी साढे २ घण्टामा थप एक हजार हाराहारीमा भोट खस्ने अनुमान छ ।

Ncell
Extreme Energy

विदेशमा रहेका महाधिवेशन प्रतिनिधिहरुले भने मोबाइल एपमार्फत मतदान गर्नेछन् ।

मध्यान्ह १२ बजेपछि मतगणना गर्ने र तत्कालै मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ ।

निर्वाचनबाट छानिने ९९ केन्द्रीय सदस्य पदका लागि ३८४ जना उम्मेदवार छन् । केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक गरेपछि पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक गरिने आयोगले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्झौता

नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्झौता

नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
चार दिनदेखिको वर्षा आजबाट कमजोर हुँदै, भारी वर्षाको जोखिम घट्यो

चार दिनदेखिको वर्षा आजबाट कमजोर हुँदै, भारी वर्षाको जोखिम घट्यो

चार दिनदेखि जारी वर्षा आजबाट क्रमशः कमजोर हुँदै जाने मौसमविद् विनोद पोखरेलले बताएका छन्।
सप्तरीमा बाढीले डुबे ५०० घर

सप्तरीमा बाढीले डुबे ५०० घर

लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी कोइलाडी गाउँपालिकामा आएको बाढीका कारण ५०० घर डुबानमा परेपछि दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन् ।