सिधाकुराका लेखहरु
नेपाली सेनाको ब्रिफिङः जेनजी आन्दोलनमा मर्ने २२ जना मात्रै प्रदर्शनकारी, ४१ जनाको मृत्युको कारण के ?
नेपाली सेनाका अनुसार आन्दोलनका क्रममा २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी, १० कैदी र अन्य ४१ जनाको मृत्यु भएको छ । उनीहरुको... शुक्रबार, असोज ३१, २०८२
सरकारको एकमात्र उद्देश्य छ महिनाभित्र निर्वाचन सम्पन्न गर्नु होः प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले छ महिनाभित्र निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । शुक्रबार, असोज ३१, २०८२
त्रिवि क्रिकेट रङ्गशालाको गुरुयोजना स्वीकृत, दश अर्ब बजेट लाग्ने
मन्त्रिपरिषद्को बिहीबारको बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा क्रिकेट मैदानको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको हो । गुरुयोजनाबमोजिम क्रिकेट मैदानका... शुक्रबार, असोज ३१, २०८२
विधुत उत्पादन, प्रसारण र वितरणका आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने सरकारको निर्णय
बैठकले विशेष अदालतमा कार्यरत रजिष्ट्रार जितेन्द्रबाबु थपलियालाई नेपाल न्याय सेवाको राजपत्राङ्कीत विशिष्ट श्रेणीको पदमा बढुवा नियुक्ति गरि न्याय परिषद्को सचिव पदमा पदस्थापन... शुक्रबार, असोज ३१, २०८२
टस हारेको नेपाललाई सामोआले दियो, ब्याटिङको निम्तो
ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा भर्खरै भएको टसमा सामोआले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । शुक्रबार, असोज ३१, २०८२
एमाले केन्द्रीय कमिटी बैठक शुक्रबार सकिँदै
ललितपुरको भनीमण्डलस्थित रामबाघ महलमा असोज २९ गतेदेखि जारी बैठकमा सदस्यहरुले उठाएका सवालमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एकमुष्ट जवाफ दिएपछि राजनीतिक प्रतिवेदन... शुक्रबार, असोज ३१, २०८२
कूटनीतिज्ञसँग प्रधानमन्त्रीले भनिन्ः शान्तिपूर्ण निर्वाचन गराएर सत्ता हस्तान्तरण गर्छु
छलफलका क्रममा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाको सत्यतथ्य छानविनका लागि न्यायीक जाँचबुझ आयोग गठन गरेको जानकारी गराउदै भ्रष्टाचारका बिषयमा... शुक्रबार, असोज ३१, २०८२
सिंहदरबारमा कुटनीतिक नियोगका पदाधिकारीहरुसँग प्रधानमन्त्री कार्कीले थालीन छलफल(तस्बिरहरु)
सिंहदरबारमा विभिन्न देशका कुटनीतिक नियोगका पदाधिकारीहरुसँग प्रधानमन्त्री सुशीला कार्कीको छलफल सुरु शुक्रबार, असोज ३१, २०८२
एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
ललितपुर, जावलाखेलस्थित भनिमण्डलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि हालसम्म केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले पार्टी आ–आफ्नो धारणा... शुक्रबार, असोज ३१, २०८२
प्रचण्ड, रवि र बालेन माथि अनुसन्धान गरेर कारवाही गर्नुपर्नेः एमाले नेता बस्नेत
शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै बस्नेतले प्रचण्डका साथै रवि लामिछाने र बालेन शाहमाथि अनुसन्धान गरेर कारवाही हुनुपर्ने बताएका हुन ।... शुक्रबार, असोज ३१, २०८२
पार्टीको महाधिवेशनलाई कुनै पनि बहानामा सार्न नहुन काँग्रेस नेताहरुको जोड
पार्टी कार्यालय सानेपामा जारी कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा शुक्रबार धारणा राख्ने सदस्यहरुले बैठकले कार्यतालिका निर्माण गरेर महाधिवेशनको मिति तोक्नुपर्ने समेत जनाएका... शुक्रबार, असोज ३१, २०८२
मिराज ढुंगानाले शनिबार पार्टी घोषणा गर्दै
ढुंगानाको पार्टीले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले मत हाल्न पाउनुपर्ने अधिकार सुनिश्चित हुनुपर्ने लगायतका एजेन्डा बनाउने बताएका छन् । सामाजिक सञ्जालमा... शुक्रबार, असोज ३१, २०८२
नागरिकलाई सुरक्षाको प्रत्याभूत गराउन प्रहरी व्यवसायीक रुपमा सक्षम छः प्रहरी महानिरीक्षक खापुङ
जेनजी युवाहरुको भ्रष्टाचाररहित समाज, सुशासन, स्थायीत्व र पारदर्शीताका साथै सहज सार्वजनिक सेवाको माग आम जनताको समेत माग भएकाले नेपाल प्रहरी त्यस्ता मागका... शुक्रबार, असोज ३१, २०८२
आपराधिक मानसिकताका व्यक्तिहरुले जेनजी आन्दोलनलाई हिंसात्मक बनाएः गृहमन्त्री अर्याल
शुक्रबार ७० औ प्रहरी दिवसका अवसरमा प्रहरी मुख्यालय नक्सालमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रममा गृहमन्त्री अर्यालले जेनजीको आन्दोलनमा आपराधिक मानसिकताका व्यक्तिहरुले सरकारका... शुक्रबार, असोज ३१, २०८२