सिधाकुराका लेखहरु
वीरगञ्जका विद्यालयमा थप तीन दिन बिदा दिने निर्णय
महानगरले बिदा अवधिमा शिक्षक तथा कर्मचारीहरूको टोली बनाई विद्यालय सेवा क्षेत्रभित्र रहेका समुदायमा हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यहरू सञ्चालन गर्न शिक्षक तथा कर्मचारीलाई... मंगलबार, भदौ १०, २०८२
बारामा वडाध्यक्ष सहित ८ जनाले शिक्षकलाई वडा कार्यालयमै बन्धक बनाएर कुटे
मदिरा सेवन गरी यादवलाई नग्न बनाएर वडा कार्यालयमै कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ भने नेकपा माओवादी केन्द्रबात निर्वाचित कुशवाहालाई ६ महिनाको... मंगलबार, भदौ १०, २०८२
राष्ट्रपति पौडेलद्वारा विपिनको रिहाइका लागि जोर्डनका राजालाई पत्र
राष्ट्रपति पौडेलले जोर्डनका राजालाई मङ्गलबार एक पत्र पठाउँदै जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीका लागि यथाशक्य पहल गरिदिन सो आग्रह... मंगलबार, भदौ १०, २०८२
उपसभामुखले बेचेको भनिएका बालबालिका भन्छन्: 'हामी यहीँ छौँ, आमाका लागि संसदमै बोल्छौँ'
उपसभामुखले बेचेको भनेका बालबालिका भन्छन्: 'हामी यहीँ छौँ, आमाका लागि संसदमै बोल्छौँ' मंगलबार, भदौ १०, २०८२
कांग्रेसकी समानुपातिक सांसद बनिन् राज्य व्यवस्था समिति सभापति
न्यौपानेको प्रस्तावकमा राज्य व्यवस्था समितिबाट राजिनामा दिएका कांग्रेस सांसद रामहरी खतिवडा छन् भने समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ रहेका छन् । औपचारिकरुपमा भने... मंगलबार, भदौ १०, २०८२
यातायात विभागले भन्योः इम्बोस्ड नम्बर जडान गर्नै पर्छ तर तत्काल कारवाही हुँदैन
विभागले भनेको छ,'इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धमा सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारीसाधनहरूमा क्रमशः जोड्दै लैजाने निर्णय भएको तर मिति २०८२ असोज... मंगलबार, भदौ १०, २०८२
उपसभामुख रानाको पिए नेपाललाई मानव बेचबिखन ब्यूरोको पत्रः ५ बालबालिकाको विवरण पठाउनु
ब्यूरोले भदौ ९ गते बन्दी सहायता नेपाललाई एक पत्र लेख्दै ५ बालबालिकाको विवरण र हालको अवस्था बारे जानकारी दिन भनेको छ । मंगलबार, भदौ १०, २०८२
गोरखापत्र जलाउन खोज्दा पक्राउ परे सन्तोष राजावादी
उनले आज बिहानै सामाजिक सञ्जालमा स्टाटस हाल्दै १ बजे माइतीघरमा भेट्न आह्वान गरेका थिए । उनले लेखेका थिए ‘दलालहरू हिन्दूहरुको चाडपर्व आयो... मंगलबार, भदौ १०, २०८२
उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगे माधव, बाबुराम र नारायणकाजी
आन्दोलनलाई समर्थन गर्दै ऐक्यबद्धता जनाउन पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री तथा नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र... मंगलबार, भदौ १०, २०८२
कवाड व्यवसायीले आज पनि घेरे काठमाडौँ महानगर (तस्विरहरु)
उनीहरूले हिजो सोमबार पनि कमलादीस्थीत काठमाडौं महानगरको कार्यालय बाहिर नारावाजीसहित धर्ना दिएका थिए । कवाड व्यवसायी, संकलक र मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित... मंगलबार, भदौ १०, २०८२
रवि लामिछानेबारे विद्या भण्डारीः अनावश्यक राजनीतिकरण गरियो, उहाँप्रति सद्भाव छ
सो क्रममा पूर्वराष्ट्रपति भण्डारीले सहकारी विषयलाई अनावश्यक राजनीतिक मुद्दा बनाइएको बताएकी छिन् । ‘सहकारीको विषयमा समाधान गर्नुको साटो यसलाई अनावश्यक राजनीतिक मुद्दा... मंगलबार, भदौ १०, २०८२
पशुपतिमा भक्तजनलाई शीतल बनाउन कृत्रिम वाटर ड्रपलेट (तस्विरहरु)
मन्दिरको पश्चिम ढोका अगाडि वाष्पीकरण गराइएको हो। अहिले परीक्षण गरिएको र पछि प्रभावकारी देखिए अरु बेला पनि प्रयोग गरिने बताइएको छ। विगतमा... मंगलबार, भदौ १०, २०८२
तिजको दिन सुनचाँदीको मूल्य बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९८ हजार ७०० निर्धारण भएको छ । त्यति नै... मंगलबार, भदौ १०, २०८२
रास्वपाले भन्योः नेपाली भूभागमाथि भारत, चीन लगायत कुनै अन्य देशहरुका कुनै पनि गतिविधि वा सम्झौता मान्य हुँदैन
भारत र चीनले नेपालको भूमि लिपुलेक भएर व्यापार अघि बढाउने सम्झौता गरेपछि रास्वपाका अन्तराष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले एक विज्ञप्ती जारी... मंगलबार, भदौ १०, २०८२
