नेभिगेशन
मुख्य समाचार

उपसभामुख रानाको पिए नेपाललाई मानव बेचबिखन ब्यूरोको पत्रः ५ बालबालिकाको विवरण पठाउनु

काठमाडौँ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले उपसभामुख इन्दिरा राना संस्थापक रहेको बन्दी सहायता (पिए)नेपाललाई बालबालिकाको विवरण मागेको छ । ब्यूरोले भदौ ९ गते बन्दी सहायता नेपाललाई एक पत्र लेख्दै ५ बालबालिकाको विवरण र हालको अवस्था बारे जानकारी दिन भनेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पत्रमा २०७२ सालको दशैँमा टिका लगाउन गएका बालबालिका पिए नेपालका प्रतिनिधिसँग घर गएर नफर्किएको भन्ने बाल सङ्गठन सिफलको पत्र प्राप्त भएको उल्लेख गर्दै विवरण माग गरिएको छ । 

Ncell
Extreme Energy

ब्यूरो पठाएको पत्रमा जिम्मा लिँदाको बखतका कागजी प्रक्रियाको छायाँ कपि माग गरिएको छ । ब्यूरोले पठाएको पत्रको जवाफ पिए नेपालले फकाईसकेको जनाइएको छ । पिए नेपालका एक अधिकारीका अनुसार आइतबार ब्यूरोका प्रहरी निरिक्षकले पत्र लगेर कार्यालय पुगेका थिए । उक्त पत्रमा सोधिएका सम्पूर्ण विवरण खुलाएर प्रहरीलाई जवाफ पठाइएको पिए नेपालका अधिकारीहरुले जनाएका छन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेस अधिवेशनको नयाँ तालिका– असोज ३ र ४ गते वडा अधिवेशन, १० गते क्षेत्रीय अधिवेशन

कांग्रेस अधिवेशनको नयाँ तालिका– असोज ३ र ४ गते वडा अधिवेशन, १० गते क्षेत्रीय अधिवेशन

नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशनको नयाँ तालिका सार्वजनिक गरेको छ । नयाँ तालिकाअनुसार, असोज ३ र ४ गते देशैभरका वडाहरुमा अधिवेशन हुने छ ।
जेनजी आन्दोलनमा ज्यान गुमाएका परिवारका लागि भदौ २३ अझै सकिएको छैन– एमाले

जेनजी आन्दोलनमा ज्यान गुमाएका परिवारका लागि भदौ २३ अझै सकिएको छैन– एमाले

नेकपा (एमाले) ले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाका परिवारका लागि एक वर्ष बितिसक्दा पनि भदौ २३ नसकिएको बताएको छ।
कांग्रेस महाधिवेशन सभागृहमा, ६ दिनका लागि ‘रिजर्भ’

कांग्रेस महाधिवेशन सभागृहमा, ६ दिनका लागि ‘रिजर्भ’

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद दुलालले आज सभागृहका प्रमुखलाई पत्र लेखी असोज १५ गतेदेखि २० गतेसम्म ६ दिनका लागि सभागृहको प्रदर्शनी हल, लबी, पार्किङ स्थल र बगैँचा...
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १३५७ पुग्यो, ५३२६ सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १३५७ पुग्यो, ५३२६ सम्पर्कविहीन

प्राधिकरणका अनुसार, आजसम्ममा रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासीपूर्वमा २२३ र नवलपरासी पश्चिममा २२२ शव फेला परेको छ ।