नेभिगेशन
समाज

उद्धार गरिएका साहले भने, सुरुङमा ३/४ जनामात्रै छन्

काठमाडौँ । रसुवाको त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमार्गबाट उद्धार गरिएका सञ्जय साहले टनेलभित्र ३/४ जनामात्रै रहेको जानकारी गराएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उद्धार टोलीले टनेलभित्र कति जना छन् भनेर सोधेकामा उनले ३/४ जना रहेको जानकारी दिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

Ncell
Extreme Energy

प्राधिकरणकाअनुसार सबै सुरक्षित छन् । अन्यको पनि उद्धारको प्रयास भइरहेको छ । दुई जनाको उद्धार गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
त्रिशुली ३ ए को टनेलबाट उद्धार गरिएका कबिर महर्जनको स्वास्थ्यमा समस्या, काठमाडौंँ रिफर गरियो

त्रिशुली ३ ए को टनेलबाट उद्धार गरिएका कबिर महर्जनको स्वास्थ्यमा समस्या, काठमाडौंँ रिफर गरियो

त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमार्गबाट उद्धार गरिएका मेकानिकल सुपरभाइजर कबिर महर्जनको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ ।
उद्धार गरिएका मेकानिकल इन्जिनियर सञ्जय साहले भने, टनेलभित्र सबै सकुशल हुनुहुन्छ

उद्धार गरिएका मेकानिकल इन्जिनियर सञ्जय साहले भने, टनेलभित्र सबै सकुशल हुनुहुन्छ

त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमार्गबाट उद्धार गरिएका सञ्जय साहले टनेलभित्र फसेका सबै सुरक्षित रहेको बताएका छन् ।
टनेलमा फसेको १०औं दिनमा त्रिशुली ३ ए बाट मेकानिकल इन्जिनियर सञ्जय शाहको जिवितै उद्धार

टनेलमा फसेको १०औं दिनमा त्रिशुली ३ ए बाट मेकानिकल इन्जिनियर सञ्जय शाहको जिवितै उद्धार

भोटेकोशी बाढीबाट त्रिशुली जलविद्युत् आयोजनाको सुरुङमार्गमा फसेका एक जनाको जिवितै उद्धार गरिएको छ ।

भर्खरै