नेभिगेशन
नेताका कुरा

कांग्रेस अधिवेशनको नयाँ तालिका– असोज ३ र ४ गते वडा अधिवेशन, १० गते क्षेत्रीय अधिवेशन

जिल्ला अधिवेशन र प्रदेश अधिवेशन महाधिवेशनपछि गर्ने तयारी

काठमाडौँ । नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशनको नयाँ तालिका सार्वजनिक गरेको छ । नयाँ तालिकाअनुसार, असोज ३ र ४ गते देशैभरका वडाहरुमा अधिवेशन हुने छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको हकमा भने निर्वाचन समितिले पार्टीको स्थानीय तहसँगको समन्वयमा वडा र पालिका अधिवेशन गर्नेछन् ।

Extreme Energy

केन्द्रीय निर्वाचन समितिले आज सार्वजनिक गरेको तालिकाअनुसार, असोज ७ गते पालिका अधिवेशन हुने छ भने असोज १० गते प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन अधिवेशन हुने छ । क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरु चयन हुने छन् ।

क्षेत्रीय अधिवेशनपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा पन्ध्रौँ महाधिवेशन हुने छ ।

महाधिवेशनपछि मात्रै जिल्ला र प्रदेश अधिवेशन गर्ने कांग्रेसको तयारी छ । निर्वाचन समितिले जिल्ला र प्रदेश अधिवेशनका लागि दोस्रो चरणमा तालिका प्रकाशित गरिने जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
हरि–इनम कनेक्सन, बदनाम न्यायालय !

हरि–इनम कनेक्सन, बदनाम न्यायालय !

एनपिएलः थ्रिलिङ म्याचमा कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

एनपिएलः थ्रिलिङ म्याचमा कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले जितका लागि दिएको १८७ रनको लक्ष्य पच्छाएको कर्णालीले १९ दशमलव पाँच ओभरमा छ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।
सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्ने सोच बनाउनेमाथि कारबाही हुन्छः प्रहरी

सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्ने सोच बनाउनेमाथि कारबाही हुन्छः प्रहरी

पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत गर्दा आम नागरिकमा भ्रम तथा नकारात्मकता सृजना हुने, सुरक्षा जोखिमका साथै नागरिकको सेवामा सदैव समर्पित संस्थाप्रतिको विश्वास, सांगठनिक...
बाइनान्समार्फत २ अर्ब १६ करोडको क्रिप्टो कारोबार गरेको आरोपमा सुनिल पक्राउ

बाइनान्समार्फत २ अर्ब १६ करोडको क्रिप्टो कारोबार गरेको आरोपमा सुनिल पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यादवले आफ्नो बाइनान्स खातामार्फत २ करोड ६९ लाख ९१ हजार ३८८.५० यूएसडीटी ९ग्क्म्त्० बराबरको कारोबार गरेका थिए। प्रहरीले एक यूएसडीटीको मूल्य १५१...

भर्खरै