नेभिगेशन
समाज

उद्धार गरिएका मेकानिकल इन्जिनियर सञ्जय साहले भने, टनेलभित्र सबै सकुशल हुनुहुन्छ

काठमाडौँ । त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमार्गबाट उद्धार गरिएका सञ्जय साहले टनेलभित्र फसेका सबै सुरक्षित रहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उद्धार गरिएलगत्तै साहले उद्धारकर्मीको टोलीलाई सबैजना सकुशल रहेको र उद्धारको पर्खाइमा रहेकाो जानकारी गराएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

Ncell
Extreme Energy

उद्धार टोलीले दोस्रो व्यक्तिको पनि उद्धार गर्दैछ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
त्रिशुली ३ ए को टनेलबाट उद्धार गरिएका कबिर महर्जनको स्वास्थ्यमा समस्या, काठमाडौंँ रिफर गरियो

त्रिशुली ३ ए को टनेलबाट उद्धार गरिएका कबिर महर्जनको स्वास्थ्यमा समस्या, काठमाडौंँ रिफर गरियो

त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमार्गबाट उद्धार गरिएका मेकानिकल सुपरभाइजर कबिर महर्जनको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ ।
उद्धार गरिएका साहले भने, सुरुङमा ३/४ जनामात्रै छन्

उद्धार गरिएका साहले भने, सुरुङमा ३/४ जनामात्रै छन्

रसुवाको त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमार्गबाट उद्धार गरिएका सञ्जय साहले टनेलभित्र ३/४ जनामात्रै रहेको जानकारी गराएका छन् ।
टनेलमा फसेको १०औं दिनमा त्रिशुली ३ ए बाट मेकानिकल इन्जिनियर सञ्जय शाहको जिवितै उद्धार

टनेलमा फसेको १०औं दिनमा त्रिशुली ३ ए बाट मेकानिकल इन्जिनियर सञ्जय शाहको जिवितै उद्धार

भोटेकोशी बाढीबाट त्रिशुली जलविद्युत् आयोजनाको सुरुङमार्गमा फसेका एक जनाको जिवितै उद्धार गरिएको छ ।

भर्खरै