नेभिगेशन
नेताका कुरा

कांग्रेस महाधिवेशन सभागृहमा, ६ दिनका लागि ‘रिजर्भ’

काठमाडौँ । नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशन काठमाडौँको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा हुने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आगामी असोज १६ देखि १९ गतेसम्मका लागि तय गरिएको पन्ध्रौँ महाधिवेशनका लागि कांग्रेसले राष्ट्रिय सभागृह ‘बुक’ गर्न पत्राचार गरेको छ ।

Ncell
Extreme Energy

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद दुलालले आज सभागृहका प्रमुखलाई पत्र लेखी असोज १५ गतेदेखि २० गतेसम्म ६ दिनका लागि सभागृहको प्रदर्शनी हल, लबी, पार्किङ स्थल र बगैँचा उपलब्ध गराइदिन आग्रह गरेका छन् ।

उनले पत्रमा लेखेका छन्– ‘नेपाली कांग्रेसले आफ्नो १५ औं महाधिवेशन आगामी २०८३ साल असोज १६, १७, १८ र १९ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हुँदा उक्त महाधिवेशनको तयारी, व्यवस्थापन तथा कार्यक्रम सञ्चालनार्थ मिति २०८३ साल असोज १५ गतेदेखि असोज २० गतेसम्म ६ दिनका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालयको नाममा राष्ट्रिय सभा गृहको प्रदर्शनी हल, लबी, पार्किङ स्थल तथा बगैँचा उपलब्ध गराई(बुकिङ) गरिदिनु हुन अनुरोध गरिन्छ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १३५७ पुग्यो, ५३२६ सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १३५७ पुग्यो, ५३२६ सम्पर्कविहीन

प्राधिकरणका अनुसार, आजसम्ममा रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासीपूर्वमा २२३ र नवलपरासी पश्चिममा २२२ शव फेला परेको छ ।
जेनजी सहिद दिवसमा रवि लामिछानेको सन्देशः हामी एक इन्च पनि विचलित हुने छैनौँ

जेनजी सहिद दिवसमा रवि लामिछानेको सन्देशः हामी एक इन्च पनि विचलित हुने छैनौँ

सभापति लामिछानेले गत वर्ष भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन कुनै पनि दल विशेषको आह्वानमा नभएको भन्दै त्यसलाई कसैले पनि राजनीतिक लाभको औजार बनाउने दुस्साहस गर्न...
भोटेकोशी बाढीप्रभावितलाई कैदीबन्दीको सहयोग

भोटेकोशी बाढीप्रभावितलाई कैदीबन्दीको सहयोग

चितवन कारागारका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभा आजदेखि

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा आजदेखि

जलवायु परिवर्तनबाट प्रत्यक्षरुपमा प्रभावित नेपालले जलवायु उत्सर्जनमा कम योगदान गरेका देशहरुको आवाज र त्यसमा भएका मानवीय तथा भौतिक पूर्वाधारको क्षतिलगायतका मुद्दालाई राष्ट्रसंघमा प्राथमिकताका साथ उठाउने भएको छ ।