सिधाकुराका लेखहरु
जडीबुटीको पास बनाएर हुम्ला हुँदै चीनबाट भित्रियो १० करोडको अवैध भेप
हुम्लाको डिभिजन वन कार्यालय सिमकोटले कन्टेनरलाई नेपालगन्जसम्म लैजान पास उपलब्ध गराएको थियो। निमित्त डिभिजनल वन अधिकृत लोकजंग शाहीको निर्देशनमा तयार गरिएको पासमा... मंगलबार, भदौ १०, २०८२
तीज मनाउँदै, कर्तव्य निभाउँदै महिलाहरू(तस्बिरहरु)
बिहान रातिदेखि नै महिलाहरु शिवजीको दर्शनका लागि लाइनमा लागेका छन् । उनीहरुको सेवासुविधाका लागि सुरक्षाकर्मीदेखि स्वयंसेवकहरु पनि खटिएका छन् । कतिपय महिला... मंगलबार, भदौ १०, २०८२
मौसमअनुसार परिवर्तन हुने ताप्लेजुङको ‘छ्यो थाङ्गी छ्यो पोखरी’
स्थानीयवासी वाङ्गे शेर्पा थोक्प्याका अनुसार स्थानीय थोक्प्या समुदायहरूको स्थानी भाषाअनुसार छ्यो (पोखरी) थाङ्गीको अर्थ (टार) छ्यो (पोखरी) यसको पूरा अर्थ पोखरी भएको... मंगलबार, भदौ १०, २०८२
तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि
तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ । भिमाद नगरपालिका–२ का ८० वर्षीय पुरुषमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको हो... मंगलबार, भदौ १०, २०८२
वीरगञ्जमा ९३ जनामा देखियो हैजा
नारायणी अस्पतालमा आरडिटी जाँचमा ३२ जना बिरामीमा कलेरा सङ्क्रण भेटिएको छ । साथै तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना,... मंगलबार, भदौ १०, २०८२
हरितालिकाः पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो
केही भक्तजन भने बिहान ३ः०० बजेअघि पशुपति क्षेत्र पुगेर दर्शनका लागि लाममा बसिसकेका थिए । अहिलेसम्म लाममा बसेको १५ देखि २० मिनेटमा... मंगलबार, भदौ १०, २०८२
खलङ्गामा नेपाल र भारतका सुरक्षा अधिकारीबीच सीमा समन्वयात्मक बैठक
बैठकमा दुवै पक्षले आआफ्नो जिम्मेवारी, क्षेत्रभित्रको विद्यमान सुरक्षा परिस्थिति र सम्भावित खतराबारे समीक्षा गरीएको उनले बताए । सीमा क्षेत्रमा हुने विभिन्न किसिमका... सोमबार, भदौ ९, २०८२
‘इम्बोस्ड नम्बरप्लेट लगाउने निर्णय कार्यान्वयन गर्न सकिँदैन’
“नेपाल सरकारले सार्वजनिक तथा निजी सवारीमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट लगाउने निर्णय गरी कार्यान्वयनमा जाँदा आमरुपमा विरोध पश्चात इम्बोस्ड नम्बर लगाउने कार्य... सोमबार, भदौ ९, २०८२
ब्रह्माकुमारी राजयोगले चार दिनमा सङ्कलन गर्यो ११ हजार ९ सय पिन्ट रगत
सो संस्थाको पूर्व मुख्य प्रशासिका राजयोगिनी दादी प्रकाशमणिको १८ औँ पुण्य तिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा रक्त सङ्कलन गरिएको केन्द्रले जनाएको... सोमबार, भदौ ९, २०८२
'प्री-आईपीओ'को व्यवस्था नै छैन, अवैध शेयर बिक्री तत्काल रोक्नुः धितोपत्र बोर्ड
बोर्डले सार्वजनिक निष्कासनको प्रक्रियामा नगएका विभिन्न कम्पनीहरूले निकट भविष्यमा सर्वसाधारणका लागि सेयर जारी गर्ने (आईपीओ आउने)भन्दै भ्रम छरेर लगानीकर्तालाई आकर्षित गरिरहेको पाइएको... सोमबार, भदौ ९, २०८२
आन्तरिक विमानस्थल भित्र रहेको भीआईपी कक्षलाई बाहिर सारियो
सोमबार नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डले सो टर्मिनल भवनमा रहेको भी.आइ.पी कक्ष उद्घाटन गरेका हुन् । सोमबार, भदौ ९, २०८२
राष्ट्रपतिबाट तनहुँको चुँदी रम्घामा भानु साहित्य उद्यान निर्माण शुभारम्भ गरिने
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा सहरी विकास मन्त्रालय र उद्यान समितिका पदाधिकारीबीचको छलफलपछि भानु स्मृति दिवसका अवसरमा उद्यान निर्माणको शुभारम्भ गर्ने तय... सोमबार, भदौ ९, २०८२
वीरगञ्जमा ७९ जनामा हैजाको संक्रमण, नियन्त्रणमा सुरक्षा निकायले समन्वय गर्ने
महामारी नियन्त्रणका लागि खानेपानी तथा स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरेर ढल तथा खानेपानीको पाइप मिसिएको ठाउँको खोजी, अनुसन्धान तथा मर्मतका लागि आवश्यक परेको... सोमबार, भदौ ९, २०८२
कैलाली कारागारका एक थुनुवाको मृत्यु
टाउको दुखेको र रिंगटा लागेको भनेपछि चौधरीलाई तत्काल उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएकामा केहीबेरमै चिकित्सकले मृत घोषणा गरेको कारागार प्रमुख... सोमबार, भदौ ९, २०८२
