सिधाकुराका लेखहरु
गगनको किल्लामा रास्वपाका नयाँ नेता!
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको निर्वाचन क्षेत्र काठमाडौँ ४ मा राम्रो पकड राख्ने उनी गगन थापाबाट परिवर्तन सम्भव नभएपछि नयाँ विकल्प... आइतबार, भदौ ८, २०८२
चालु खाता ४ खर्ब ९ अर्ब र शोधनान्तर ५ खर्ब ९४ अर्ब बचतमा
प्रतिवेदनअनुसार गत आवमा सरकारको चालु खाता रु चार खर्ब नौ अर्ब २० करोडले बचतमा रहेको छ । आव २०८०/८१ मा चालु खाता... आइतबार, भदौ ८, २०८२
पार्टीका कतिपय नेताहरू बिचौलिया, दलाल टाइपका बनेः प्रचण्ड
‘हाम्रो पार्टीका कतिपय नेताहरू शान्ति प्रक्रियामा आइसकेपछि समाजवादी बन्नुपर्नेमा बिचौलिया टाइपका, दलाल टाइपका बनेका कारण त्यस्तो प्रवृत्तिले पार्टीलाई कमजोर बनाइरहेको छ ।’... आइतबार, भदौ ८, २०८२
एमसीसी परियोजनाको आर्थिक पारदर्शीतामा गम्भीर आशंका छः विप्लव
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा विप्लवले एमसीसीको आर्थिक पारदर्शीतामा नागरिकहरुको गम्भीर आशंका रहेको, कर्मचारीहरुले उपभोग गर्ने गाडी, तलब र दैनिक खर्च नेपालीका... आइतबार, भदौ ८, २०८२
प्रधानमन्त्री ओली र भियतनामका उपराष्ट्रपति सुआनबीच भेटवार्ता
नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भियतनामका उपराष्ट्रपति सुआन शुक्रबार नेपाल आएकी हुन् । आइतबार, भदौ ८, २०८२
नेप्से परिसूचक १८ अङ्कले घट्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ दशमलव शून्य दुई अङ्कले घटेर दुई हजार ७३९ दशमलव ९५ को बिन्दुमा कायम भएको छ ।... आइतबार, भदौ ८, २०८२
गत आवमा आर्थिक वृद्धिदर ४.६१ र मुद्रास्फीति ४.०६ प्रतिशत
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत रहेको अनुमान छ । अघिल्लो वर्ष आर्थिक वृद्धिदर... आइतबार, भदौ ८, २०८२
उखुको बक्यौता माग्दै किसानकाे उखु बोकेर माइतीघरमा धर्ना
उखु उत्पादक महासंघ नेपालले गत आ।व। ०८१÷०८२ को उखुको वक्यौता अनुदान रकम प्रति क्वीन्टल रु ७० का दरले भुक्तानी गर्न माग गर्दै... आइतबार, भदौ ८, २०८२
दाङमा टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु
दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकलमा सवार प्यूठानको ऐरावती गाउँपालिका–५ का १९ वर्षे सुशील थापा रहेको इलाका प्रहरी कार्यालय गढवाका कार्यालय प्रमुख प्रहरी... आइतबार, भदौ ८, २०८२
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो
पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ दशमलव पाँच किलोमिटर खण्डमा चार लेनमा कालोपत्र सम्पन्न भइसकेको छ । कालोपत्रबाहेकका अन्य केही काम बाँकी रहेकाले केही... आइतबार, भदौ ८, २०८२
राष्ट्रपतिसँग विपिन जोशीका परिवारको भेट
विपिनका आमा पद्मा र बहिनी पुष्पाले इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेको जनाउँदै यो विषय अन्तरराष्ट्रियस्तरमा पुगेको बताए... आइतबार, भदौ ८, २०८२
आहा! घुम्ती-घुम्ती रोड : धुन्चे-श्याफ्रुबेशी बाह्र घुम्ती सडकखण्ड
सडक आकर्षक भए पनि खाल्डाखुल्डी, काँही पहिरो गएको हुनाले यात्रा गर्न भने जोखिम नै रहेको स्थानीयले बताए । सोही सडक हुँदै नेपाल... आइतबार, भदौ ८, २०८२
वीरगञ्जमा हैजा फैलियोः दुईको मृत्यु, विद्यालय बन्द
जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरका अनुसार हालसम्म वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४२ जनामा हैजाको संक्रमण पुष्टि भएको छ भने १२९... आइतबार, भदौ ८, २०८२
दाजुभाइले दिदीबहिनीको दीर्घायुका लागि व्रत बस्ने पर्व ‘अटवारी’
यो पर्व हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबार मनाइने गरिन्छ । आइतबार मनाइने हुनाले यो पर्वलाई ‘अटवारी’ भनिएको हो । यो पर्वमा... आइतबार, भदौ ८, २०८२
