सिधाकुराका लेखहरु
सहकारी ठगी मुद्दामा टोखाका मेयर समेत रहेका एमाले नेता अधिकारीलाई सर्वोच्चबाट सफाइ
अधिकारीमाथि नाङ्लो दीप सेभिङ एन्ड को–अपरेटिभ प्रालिमार्फत निक्षेपकर्ताको एक करोड ८३ लाख ठगी गरेको आरोप थियो। उनी सो सहकारीका सञ्चालक तथा उपाध्यक्ष... शुक्रबार, भदौ ६, २०८२
उमा गौरी सहकारी प्रकरणमा लेखा समिति सभापति ऋषिकेशकी पत्नी अञ्जलासँग एक करोड धरौटी माग
उमा गौरी कृषि सहकारीमा रकम हिनामिना प्रकरणमा उच्च अदालतले विराटनगरले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेलकी श्रीमती अञ्जला कोइरालसँग १ करोड धरौटी... शुक्रबार, भदौ ६, २०८२
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र पारित गर्ने कार्यसूची तय गरिएको सङ्घीय संसद् सचिवालयले... शुक्रबार, भदौ ६, २०८२
टप टी २० शृङ्खलाः नेपाल र पाकिस्तान मैदानमा
शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे प्रारम्भ हुनेछ... शुक्रबार, भदौ ६, २०८२
ब्रिलियन्टको ‘एड्मिसन डे’मा अभिभावक र विद्यार्थीको उत्साहजनक सहभागिता
बिहीबार, भदौ ५, २०८२
राजनीतिक दलहरु सुशासन कायम गर्न असफल भए, संसद निरिह बन्योः विद्या भण्डारी
बिहीबार काठमाडौँमा मदन भण्डारी ७५ औं जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन गर्दै भण्डारीले राजनीतिक दलहरु प्रणालीमा जान नसकेको र मुलुकमा सुशासन... बिहीबार, भदौ ५, २०८२
एनपीएलको दोस्रो संस्करण आगामी मङ्सिर १ देखि २७ गतेसम्म
गत वर्ष मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म आयोजना भएको पहिलो संस्करणको एनपिएल सफल भएसँगै दोस्रो संस्करणमा धेरैको ध्यान आकर्षित भएको छ... बिहीबार, भदौ ५, २०८२
विद्यालय शिक्षा विधेयक समितिबाट पारित, सुमना श्रेष्ठ र विना जयसवालले फरक मत
लामो समयदेखि संसदीय समितिमा छलफलमा रहेको सो विधेयक अब बस्ने संसद् बैठकमा पेस हुनेछ । विद्यालय शिक्षासम्बन्धी कानुनलाई एकीकृत र संशोधन गर्न... बिहीबार, भदौ ५, २०८२
मधेस प्रदेशमा देखिएको विद्युत् र सिँचाइ समस्याको थप सुधारमा लाग्न मन्त्री खड्काको निर्देश
नेपाल विद्युत् प्राधिकरण, प्रादेशिक कार्यालय जनकपुरधाममा बिहिबार आयोजित कार्यक्रममा उनीहरुले मधेस प्रदेशको विद्युत् र सिँचाइ क्षेत्रमा तत्काल थप सुधारमा लाग्न पनि कर्मचारीलाई... बिहीबार, भदौ ५, २०८२
सांसदद्वारा किसानलाई मल र सिँचाइ उपलब्ध गराउन माग
प्रतिनिधिसभाको बिहिबारको बैठकमा सांसदहरूले मल अभाव हुँदा किसानमा निराशा छाएको भन्दै मलको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने माग गरेका छन् । बैठकको... बिहीबार, भदौ ५, २०८२
कृषि समितिबाट भूमि सम्बन्धी विधेयक पारित, माओवादी र रास्वपाले गरेनन् हस्ताक्षर
बिहीबार सिंहदरबारमा बसेको बैठकले बहुमतका आधारमा उक्त विधेयकलाई पारित गरेको हो । बैठकमा माओवादी र रास्वपा सांसदहरुले विधेयकमाथि थप छलफलको आवश्यकता रहेको... बिहीबार, भदौ ५, २०८२
पद्मकन्या क्याम्पसमा १६०औँ मोतीजयन्ती मनाइयो
तत्कालीन क्याम्पस प्रमुख चेतोनाथ गौतमसहित प्राज्ञिक व्यक्तिहरूको पहलमा नेपाली स्नातकोत्तर कार्यक्रम ३६ वर्षअघि भदौ ५ गते स्थापना गरिएको थियो । विसं २०४८... बिहीबार, भदौ ५, २०८२
राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिकमबीच सम्झौता
नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक सविना मास्के प्रधान र राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले हस्ताक्षर गरेका हुन ।... बिहीबार, भदौ ५, २०८२
