नेभिगेशन
समाज

एस जयशंकरलाइलाई नेपाल भ्रमणको निम्तो , मिति टुंगिएकौ छैनः भारतीय विदेशमन्त्रालय

काठमाडौँ । नेपालले भारतीय विदेशमन्त्री डा.एस जयशंकरलाई भ्रमणको निम्तो दिएको भारतीइ विदेश मन्त्रालयले जनाएको छ ।

मंगलबार साप्ताहिक मिडिया ब्रिफिङका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मौरिससमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय विदेशमन्त्री एस जयशंकरलाई भ्रमणको निम्तो दिएको खुलाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मोरेसिसमा भएको भेटवार्ताका क्रममा नेपालका परराष्ट्रमन्त्री खनालले भेटको निम्तो दिएको बताए । 

Ncell
Extreme Energy

 उनले भने ‘हाम्रा विदेशमन्त्रीको पनि नेपालका विदेशमन्त्रीसँग कुराकानी भएको थियो, उहाँहरूबीच मोरेसिसमा भेटवार्ताका क्रममा विदेशमन्त्रीलाई नेपालको तर्फबाट निम्तो आएको थियो ।’ 

(२३ मिनेट ४० सेकेण्ड पछि)

उनका अनुसार भ्रमणको मिति भने नटुंगिएकाले दुई देशबीचको समझदारीमा भ्रमणको मिति टुंगो लाग्ने  छ । 

साथै उनले भारतीय विदेश सचिवको नेपाल भ्रमण रोकिनुको कारण भनेको खुलाउन चाहेनन् । 
सञ्चारकर्मीले विदेश सचिवको नेपाल भ्रमण बारे सोधेको प्रश्नमा उनले भने, ‘हाम्रो सम्बन्ध बहुआयामिक किसिमको छ । नेपालमा निर्वाचन भयो, नयाँ सरकार बन्यो । हाम्रो प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीसँग कुराकानी पनि गर्नुभयो । हामी दुई देशको सम्बन्ध जति पुरानो हो, पारिवारिक सम्बन्ध पनि हो । यसको हामी थप बलियो बनाउँछौं ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वीरगंजमा हवाई इन्धन चोरी गर्दै गरेको अवस्थामा ७ जना पक्राउ, एक ट्याङ्कर नियन्त्रणमा

वीरगंजमा हवाई इन्धन चोरी गर्दै गरेको अवस्थामा ७ जना पक्राउ, एक ट्याङ्कर नियन्त्रणमा

छापा मार्ने क्रममा ना ७ ख १५३९ नम्बरको ट्याङ्करबाट हवाई इन्धन चोरी गरिरहेको अवस्थामा ७ जना व्यक्तिसहित उक्त ट्याङ्कर नियन्त्रणमा लिइएको डीएसपी मल्लले जानकारी दिए । प्रहरीले करिब...
करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा, शुक्रबार १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा, शुक्रबार १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार घोषणा हुने

उनका अनुसार साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेबसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका...
कांग्रेस मुद्दामा सर्वोच्चको निस्साः संस्थापन पक्ष ढुक्क, देउवा पक्ष आशावादी

कांग्रेस मुद्दामा सर्वोच्चको निस्साः संस्थापन पक्ष ढुक्क, देउवा पक्ष आशावादी

उनले त्यहीँ थपे– ‘निर्वाचन आयोग र न्यायालयले पदाधिकारी देखे, उनीहरुको क्षेत्राधिकार देखेनन् ।’ उनको यो भनाइको अर्थ हो– ‘तत्कालीन महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान...
बागमती सरकारबारे पार्टी निर्णय कार्यान्वयनमा दृढ रहने राप्रपा सांसदहरूको संकल्प

बागमती सरकारबारे पार्टी निर्णय कार्यान्वयनमा दृढ रहने राप्रपा सांसदहरूको संकल्प

छलफलमा बागमती प्रदेश सरकारका विषयमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णयको मर्मअनुसार एकताबद्ध, पूर्ण प्रतिबद्ध र समर्थनमा रहने सामूहिक संकल्प सांसदहरूले व्यक्त गरेका छन्।

भर्खरै