नेभिगेशन
समाज

रौतहटमा सुटकेशमा भेटिएको शव रुबिकुमारीको साहकोः प्रहरी

रौतहट । रौतहटको गौर नगरपालिका वडा नम्बर ९ गौर सिर्सिया सडक खण्ड अन्तर्गत मुडवालवा मोडमा सुटकेशमा एक महिलाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सुटकेशभित्र भेटिएको शव माधवनारयाण ६ कि  ३५ वर्षीया रुबिकुमारी साहको भएको खुलेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बच्चा पढाउन गौरमा डेरागरी बस्दै आएकी उनी दुईदिनदेखि बेपत्ता भएपछि प्रहरीले खोजी सुरु गरेको थियो । शनिबार राति करिब ८ बजे सडक किनारमा सुटकेश भेटिएपछि प्रहरीले रातभर कुरेर बसेको थियो । विहान खोली हेर्दा रुबिकुमारीको शव भेटिएको प्रहरीले जनाएको छ । रुबिकुमारीको हत्या आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । उनको पति भारतमै बस्दै आएका छन् । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेप्सेमा देखिएको प्राविधिक समस्या समाधान, सेयर बजार आज खुल्ने

नेप्सेमा देखिएको प्राविधिक समस्या समाधान, सेयर बजार आज खुल्ने

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएको छ । समस्या समाधान भएसँगै आजदेखि सेयर बजार खुल्ने भएको छ ।
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस, मानसरोवर हिँडेका यात्रु अलपत्र

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस, मानसरोवर हिँडेका यात्रु अलपत्र

कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरोसँगै ढुङ्गा पन्छाउन समस्या भएको छ ।
रुसी संसदीय निर्वाचनमा पुटिनको पार्टीलाई दुईतिहाइभन्दा बढी बहुमत

रुसी संसदीय निर्वाचनमा पुटिनको पार्टीलाई दुईतिहाइभन्दा बढी बहुमत

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सत्ताधारी 'युनाइटेड रसिया' पार्टीले संसदीय निर्वाचनमा कीर्तिमानी दुई-तिहाइभन्दा बढी (सुपरमेजोरिटी) सिट जितेको छ ।
कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ ।