नेभिगेशन
समाज

भूमि व्यवस्था मन्त्री रावल सिराहामा, स्थानीय प्रशासनका अधिकारीसँग छलफल गर्दै

सिराहा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल सिरहा पुगेकी छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री रावलले जिल्लाका प्रमुख जिल्ला अधिकारी, नापी तथा मालपोत कार्यालयका प्रमुख र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूसँग छलफल गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ।

Marvel
Extreme Energy

छलफलमा भूमि व्यवस्थापन, नापी तथा मालपोत सेवाको प्रभावकारिता, स्थानीय तहमा देखिएका प्रशासनिक समस्या र सेवा प्रवाहलाई सहज बनाउने विषयमा कुराकानी हुने उनकाे सचिवालयले जानकारी दिएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रुपाताल संरक्षण परियोजना यसै वर्ष सक्न ऊर्जामन्त्रीको निर्देशन

रुपाताल संरक्षण परियोजना यसै वर्ष सक्न ऊर्जामन्त्रीको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले कास्कीको रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्न निर्देशन दिएका छन्।
इनममाथि दबाब र धम्कीको आरोपबारे छानबिन गर्न विश्वप्रकाशले गरे माग

इनममाथि दबाब र धम्कीको आरोपबारे छानबिन गर्न विश्वप्रकाशले गरे माग

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा निष्पक्ष र पारदर्शी छानबिन गर्न माग गरेका छन्।
दशौँ राष्ट्रिय खेलकुदः शारीरिक सुगठनमा आर्मीलाई तीन स्वर्ण

दशौँ राष्ट्रिय खेलकुदः शारीरिक सुगठनमा आर्मीलाई तीन स्वर्ण

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारीरिक सुगठन विधातर्फ त्रिभुवन आर्मी क्लबले तीन स्वर्ण पदक हात पारेको छ।
धान फल्ने खेतमा सुन्तलाका बगैँचा, किसानको आम्दानी लाखौँमा

धान फल्ने खेतमा सुन्तलाका बगैँचा, किसानको आम्दानी लाखौँमा

कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाका खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।