नेभिगेशन
सबै कुरा
टी-२० विश्वकप एसिया छनोट फाइनल :

भूकम्पमा मृत्यु भएकाप्रति शोक व्यक्त गर्दै कालो पट्टि बाँधेर खेलाडीको मैनधारण

जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु भएकाहरुको शोकमा नेपाली खेलाडीहरुले पाखुरामा कालोपट्टी बाँधेर मौनधारण गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेल सुरु हुनु अघि उनीहरुले शोकमा मौनधारण गरेका हुन् । 

Ncell
Extreme Energy

शुक्रबार गएको भूकम्पमा गरि मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ भने १ सय ६६ जना घाइते भएका छन् । 

ओमानविरुद्ध त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेल भइरहेको छ । 

आज भइरहेको खेलमा नेपालले टस जितेर ब्याटिङ् रोजेको छ भने ओमानले बलिङ गरिरहेको छ । 

ओमानविरुद्धको खेलमा नेपालका एक खेलाडी परिवर्तन भएका छन्  जहाँ घाइते दीपेन्द्रसिंह ऐरी स्थानमा सन्दीप जोराले खलेका हुन् । 

नेपालले सेमिफाइनलमा युएईलाई ८ विकेट तथा ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाउँदै विश्वकपमा पुगेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनपीएल विजेताले डेढ करोड पाउने,  दोस्रो हुनेले ८० लाख

एनपीएल विजेताले डेढ करोड पाउने, दोस्रो हुनेले ८० लाख

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विजेताले विजेताले डेढ करोड रुपैयाँ पुरस्कार पाउनेछन्।नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दोस्रो हुनेले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो स्थान...
कर्णाली याक्सबाट खेल्न मार्क वाट नेपाल आइपुगे

कर्णाली याक्सबाट खेल्न मार्क वाट नेपाल आइपुगे

३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका छन् । समग्रमा उनले ट्वान्टी २०...
एनपिएलः वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिममा अनुबन्धित

एनपिएलः वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिममा अनुबन्धित

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले एलेनको आगमनले टोलीको स्पिन बलिङ र तल्लो क्रमको ब्याटिङलाई थप बलियो बनाउने प्रतिक्रिया दिए ।
एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

“रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीको आबद्धताले हाम्रो टोलीलाई थप बलियो बनाउनेछ । उनको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवबाट यस सिजनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा...