नेभिगेशन
सबै कुरा
जाजरकाेट भूकम्प :

राहत नपाएको भन्दै भूकम्प पीडितले गरे वडा कार्यालयमा तालाबन्दी

भूकम्प गएको ३ दिन बित्दासमेत राहत नपाएको भन्दै भूकम्प पीडितले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जाजरकोटको भेरी नगरपालिका वडा–४ का स्थानीय वडामा जम्मा भएर कार्यालयमा तालाबन्दी  गरेका हुन् । उनीहरुले आफूहरुलाई समयमा राहत वितरण नगरेको साथै वडाध्यक्षले मनोमानी ढंगले आफ्नालाई मात्र राहत सामग्री दिएको आरोप लगाएका हुन् । 

Ncell
Extreme Energy

वडाका अनुसार सोमबार बिहान राहत वितरण गर्ने तयारी गरेको तर उनीहरुले वडामा तालाबन्दी कायम गरेका कारण राहत वितरण हुन सकेको छैन । कार्यालय परिसरमा सुरक्षा दिनका लागि प्रहरी तैनाथ गरिएको छ । 

वडाध्यक्ष बसन्त प्रसाद शर्माका अनुसार अत्यावश्यक भएकालाई राती नै राहत वितरण गरिएको र तथ्यांक संकलनमा ढिलाइ भएकोले राहत वितरणमा  ढिलाइ भएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...
सिक्टा सिँचाइः ५१ प्रतिशत भौतिक प्रगति, पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

सिक्टा सिँचाइः ५१ प्रतिशत भौतिक प्रगति, पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बजेट र जनशक्तिको अभाव नभए अबको पाँच वर्षभित्र पूर्वाधार निर्माणको सबै सकिने उनले जानकारी दिए । उनका अनुसार हालसम्म आयोजनाको ५१ प्रतिशत निर्माणको भौतिक प्रगति भएको छ भने...

भर्खरै