नेभिगेशन
सबै कुरा
जाजरकाेट भूकम्प :

साेमबार अपरान्ह गएकाे भूकम्पले जाजरकाेट र रुकुम पश्चिमका अधिकांंश सडकखण्ड अवरुद्ध

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर सोमबार अपरान्ह गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका अधिकांंश सडकखण्ड अवरुद्ध भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अपराह्न ४ बजेर ३१ मिनेटमा रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ५.८ रेक्टर स्केलको भूकम्पले जाजरकोट रिम्ना–खलंगा सडकखण्डसमेत अवरुद्ध भएको छ । 

Ncell
Extreme Energy

त्यस्तै भूकम्पले धजा फाटेको सडकखण्डमा लगातार पहिरो जाँदा राहत लिएर पुगेको सवारी तथा अभियन्तासमेत अलपत्र परेका छन्  । 

पहिरोले बाटो अवरुद्ध हुँदा रिम्ना–खलंगा सडकखण्डमा कर्णालीका पर्यटन मन्त्री र सामाजिक विकास मन्त्री बाटोमै रोकिएका छन् । 

यसअघि शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परि हालसम्म जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...
सिक्टा सिँचाइः ५१ प्रतिशत भौतिक प्रगति, पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

सिक्टा सिँचाइः ५१ प्रतिशत भौतिक प्रगति, पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बजेट र जनशक्तिको अभाव नभए अबको पाँच वर्षभित्र पूर्वाधार निर्माणको सबै सकिने उनले जानकारी दिए । उनका अनुसार हालसम्म आयोजनाको ५१ प्रतिशत निर्माणको भौतिक प्रगति भएको छ भने...

भर्खरै