नेभिगेशन
सबै कुरा

कैलाली प्रहरीको थुनामा रहेका कृष्ण सेट्टीको मृत्यु

धनगढी । कैलाली जिल्ला प्रहरी कार्यालयले थुनामा राखिएका एक युवकको मृत्यु भएको छ । थुनामा रहेका धनगढी १६ बेहडाबाबाका ३१ वर्षीय कृष्ण सेट्टीको बिहीबार मृत्यु भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धनगढी उपमहानगरपालिका १६ बेहडाबाबाकै ३८ वर्षीय लालबहादुर थापाको हत्या आरोपमा सेट्टीलाई प्रहरीले तीन दिनअघि पक्राउ गरेर थुनामा राखेको थियो । 

Ncell
Extreme Energy

मृतकका दाजु गणेश सेट्टीका अनुसार आज बिहान १० बजेतिर प्रहरी कार्यालयबाट एक्कासी बयान लिने क्रममा हर्ट अट्याक भएर मृत्यु भयो भन्ने खबर आएको थियो । 

यता प्रहरीले भने उनको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।