नेभिगेशन
मुख्य समाचार

सुरु भयो अर्थ मन्त्रालयमा रंगरोगन

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा क्षति पुगेको अर्थ मन्त्रालयमा रंगरोगनको काम सुरु भएको छ । भाद्र २३ र २४ गरेको जेन जी आन्दोलनबाट देखकै प्रमुख प्रशासकीय भवन सिंहदरबार लगायत अर्थ मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा जल स्रोत तथा सिंचाई मन्त्रालय ,शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्रालय लगायत धेरै मन्त्रालय तथा सरकारी कार्यालयमा तोडफोड सहित आगजनी गरिएको थियो । हाल सो मन्त्रालय र विभिन्न कार्यालयहरुमा सरसफाई लगायत रङरोगन काम सुरु भएको छ ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

Finance-ministry_Nepal-Photo-Library-(7)-1758170493.jpeg

Finance-ministry_Nepal-Photo-Library-(8)-1758170494.jpeg

Finance-ministry_Nepal-Photo-Library-(5)-1758170486.jpeg

Finance-ministry_Nepal-Photo-Library-(6)-1758170487.jpeg

Finance-ministry_Nepal-Photo-Library-(4)-1758170480.jpeg

Finance-ministry_Nepal-Photo-Library-(3)-1758170479.jpeg

Finance-ministry_Nepal-Photo-Library-(1)-1758170473.jpeg

Finance-ministry_Nepal-Photo-Library-(2)-1758170474.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बढ्यो डिजेल र पेट्रोलको मूल्य

बढ्यो डिजेल र पेट्रोलको मूल्य

मूल्य समायोजनसँगै डिजेल÷मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४७ रुपैयाँ कायम भएको छ । निगमले पेट्रोलको...
युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले काठमाडौँमा आयोजना गरेको समारोहमा उनले दुई देशबीचको पारस्परिक सम्मान, दिगो मित्रता र साझा लोकतान्त्रिक मूल्यमा आधारित साझेदारीको स्मरण गर्दै नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट...
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...