नेभिगेशन
मुख्य समाचार

दिउँसो ३ बजेसम्म ७४ लाख मत खस्यो

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बिहान सात बजेदेखि मतदान जारी छ । दिउँसो ३ बजेसम्म ३९ प्रतिशत मतदान भएको छ।

प्रहरीको केन्द्रीय निर्वाचन सेलका अनुसार काठमाडौं उपत्यकामा ५१ प्रतिशत मत खसेको छ । कोशी प्रदेशमा ५८, मधेशमा ५४, बागमतीमा ५३, गण्डकीमा ४१, लुम्बिनीमा ३८ कर्णालीमा ४२ र सुदूरपश्चिममा ४३ प्रतिशत मत खसेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समग्रमा अहिलेसम्म ७४ लाख १४ हजार १०१ मत खसेको छ। मतदान अपरान्ह ५ बजेसम्म चल्ने छ।

Marvel
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सवारी दुर्घटनामा एकको मृत्यु, १३ जना घाइते

सवारी दुर्घटनामा एकको मृत्यु, १३ जना घाइते

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनास्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् ।
३० हजार मेगावाट विद्युत् उत्पादन लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रण नीति बनाइँदै

३० हजार मेगावाट विद्युत् उत्पादन लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रण नीति बनाइँदै

सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रणको ढाँचा तयार गर्ने प्रक्रिया अघि बढाएको छ ।
हिउँ चितुवा र नाउरको संरक्षण गर्न चरन क्षेत्रको अध्ययन

हिउँ चितुवा र नाउरको संरक्षण गर्न चरन क्षेत्रको अध्ययन

जलवायु परिवर्तनका कारण मुस्ताङका उच्चलेकका चरन क्षेत्रमा घाँसको उपलब्धता र गुणस्तरमा ह्रास आउन थालेपछि हिउँ चितुवा र यसको आहारा प्रजाति नाउरको संरक्षणका लागि चरन क्षेत्रको अध्ययन तथा घाँसको...
नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढायो

नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढायो

नेपाल र भारतबीच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तारको सम्भावना बढेको छ ।