नेभिगेशन
सबै कुरा

मन्त्री किरातीलाई तत्काल बर्खास्त गर्न माग गर्दै बिरोध प्रदर्शन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनहरुले आन्दोलन गरेका छन् । उनीहरुले बुधवार मन्त्री किराँतीले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्दै राजीनामा माग गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विरोध प्रदर्शनमा सहभागीहरुले ‘गैरजिम्मेवार मन्त्री बर्खास्त गर्, सुदन किराँती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर्’ लगायतका प्लेकार्ड बोकेर नाराजुलुस गरेका थिए ।

Extreme Energy
citizen life

बुधवार मन्त्री किराँतीले एक सार्वजनिक कार्यक्रममा क्रिश्चियन धर्मलाई स्वीकार नगर्ने सबै देशद्रोही भएको आरोप लगाउँदै क्रिश्चियन धर्म नस्वीकार्नेहरुलाई जेलमा राख्नुपर्ने अभिव्यक्ति दिएको थिए । सोही अभिव्यक्तिलाई लिएर अहिले मन्त्री किराँतीको देशभर बिरोध भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पूर्वविशिष्टको दोहोरो सुविधा रोक्ने सरकारको तयारी

पूर्वविशिष्टको दोहोरो सुविधा रोक्ने सरकारको तयारी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण आजै उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
संविधान संशोधन कार्यदलले पूर्वमहान्यायाधिवक्ताहरुसँग छलफल गर्दै

संविधान संशोधन कार्यदलले पूर्वमहान्यायाधिवक्ताहरुसँग छलफल गर्दै

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्वमहान्यायाधीवक्ताहरुसँग संविधान संशोधनका विषयमा आज दिउँसो ३ः०० देखि ५ः०० बजेसम्म उक्त परामर्श गर्न लागिएको...
सहरभित्रै चराको स्वर्गः हेटौंडाको अर्बन बर्ड डाइभर्सिटी (तस्बिरहरु)

सहरभित्रै चराको स्वर्गः हेटौंडाको अर्बन बर्ड डाइभर्सिटी (तस्बिरहरु)

विशेषगरी जाडो महिनामा यहाँ चराहरूको चहलपहल उल्लेखनीय रूपमा बढ्छ। खोलानाला, सिमसार र माछापालन क्षेत्रहरूमा पानीसँग सम्बन्धित चराहरूको उपस्थिति धेरै देखिन्छ भने खेतीयोग्य जमिनहरूमा पनि विभिन्न प्रजातिका चराहरू नियमित...
बिपी राजमार्गमा जानकारी लिएर मात्र यात्रा गर्न आग्रह, रातको समयमा अनिश्चितकालीन आवागमन बन्द

बिपी राजमार्गमा जानकारी लिएर मात्र यात्रा गर्न आग्रह, रातको समयमा अनिश्चितकालीन आवागमन बन्द

समितिले वर्षालगायत जोखिमका कारण साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम्म अनिश्चितकालीन राजमार्गमा आवागमन बन्द गराएको हो ।