नेभिगेशन
बजार

तोलामा ५ हजार ८ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा बुधबार सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा रु पाँच हजार ८०० र चाँदी रु १७५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ५५ कायम भएको छ । हिजो मङ्गलबार एक तोला छापावाल सुन रु दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी रु चार हजार ८८० मा किनबेच भएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३० र त्यति नै परिमाणको चाँदी ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बजार
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ...
इङल्यान्ड आठ वर्षपछि विश्वकपको सेमिफाइनलमा, नर्वे बाहिरियो

इङल्यान्ड आठ वर्षपछि विश्वकपको सेमिफाइनलमा, नर्वे बाहिरियो

इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
आजको मौसम : तराईमा भारी वर्षाको सम्भावना, कुन कुन प्रदेशमा पर्दैछ पानी ?

आजको मौसम : तराईमा भारी वर्षाको सम्भावना, कुन कुन प्रदेशमा पर्दैछ पानी ?

आज तराईका विभिन्न स्थानमा पर्ने जल तथा मौसम विभागले जनाएको छ ।
सोम शर्मा रास्वपाको केन्द्रीय समिति सदस्य निर्वाचित

सोम शर्मा रास्वपाको केन्द्रीय समिति सदस्य निर्वाचित

उनीहरुलाई निर्वाचित घोषणा गर्दा पार्टीको केन्द्रीय निर्वाचन आयोगले पार्टीको विधान अनुसार २ ओटा निर्णय गरेको छ । जसमा केन्द्रीय सदस्य चयन गर्दा सर्वाधिक मत प्राप्त गर्ने क्रमअनुसार शीर्ष...