नेभिगेशन
नेताका कुरा

सिंहदरबारमा प्रचण्ड र केपी ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेट वार्ता भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनको विषयमा छलफल भएको  हो ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बजेट अधिवेशन समेत भनिने हिउँदे अधिवेशनका विषयमा प्रधानमन्त्री प्रचण्डसँग आजै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि भेटवार्ता गर्दैछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
मध्यपूर्वमा रहेका नेपालीहरुको सुरक्षा परराष्ट्र मन्त्रालयको उच्च प्राथमिकतामा

मध्यपूर्वमा रहेका नेपालीहरुको सुरक्षा परराष्ट्र मन्त्रालयको उच्च प्राथमिकतामा

उनले इरानमा रहेका १० जनामध्ये ४ जना फर्किसकेको जानकारी दिए । त्यस्तै इजरायलमा करिब ६ हजार ५ सय, इजिप्टमा पाँच सय, ओमानमा २५ हजार, कतारमा ३ लाख ५७...
कांग्रेस नेतृत्वको पहिलो सरकारले भ्रष्टाचार छानविनका लागि शक्तिशाली आयोग बनाउने छः गगन थापा

कांग्रेस नेतृत्वको पहिलो सरकारले भ्रष्टाचार छानविनका लागि शक्तिशाली आयोग बनाउने छः गगन थापा

आइतबार काठमाडौंको कीर्तिपुरमा आयोजित पार्टीको चूनावी सभालाई सम्बोधन गर्दै थापाले कांग्रेस नेतृत्वको पहिलो सरकारले भ्रष्टाचार छानविनका लागि शक्तिशाली आयोग बनाउने बताएका हुन ।
इच्छाकामनामा नेकपा माओवादीका संस्थापक अध्यक्षसहित दर्जनबढी नेताकार्यता रास्वपा प्रवेश

इच्छाकामनामा नेकपा माओवादीका संस्थापक अध्यक्षसहित दर्जनबढी नेताकार्यता रास्वपा प्रवेश

आइतबार उनीहरूले रास्वपा सभापति रवि लामिछानेलाई भेटेर रास्वपा प्रवेश गरेका हुन । देशलाई अबको निकास दिने एक मात्र विकल्पको आशा रूपमा रास्वपालाई देखेर आफू लगायतका नेता तथा कार्यकर्ता...
निर्वाचन आचारसंहिता विपरीत कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याउन काँग्रेसद्वारा आयोगको ध्यानाकर्षण

निर्वाचन आचारसंहिता विपरीत कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याउन काँग्रेसद्वारा आयोगको ध्यानाकर्षण

आइतबार कांग्रेसका प्रवक्ता एवं केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसे नेतृत्वको टोलीले आयोग पुगेर आचारसंहिता विपरीत कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।...