नेभिगेशन
सबै कुरा

मलंगवामा चार दिनदेखि अनिश्चितकालीन कफ्र्यु जारी

जिल्ला प्रशासन कार्यालय सर्लाहीले मलंगवामा जारी गरेको अनिश्चितकालीन कफ्र्युलाई चौथो दिन पनि जारी छ ।  धार्मिक समूहका नाममा सामाजिक सद्‌भाव विथोल्ने क्रियाकलाप हुन थालेपछि जिल्ला प्रशासनले गएको बिहीबार रातिदेखि मलंगवामा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार वातावरण अझै सन्तोषजनक नभएकाले अनिश्चितकालीन कफ्र्युलाई आज पनि निरन्तरता दिइएको हो । 

Ncell
Extreme Energy

विगत चार दिनदेखिको निरन्तरको कफ्र्युले मलंगवा क्षेत्रको जनजीवन प्रभावित बनेको छ। कफ्र्युको कारण सदरमुकाम मलंगवा विगत चार दिनदेखि सुनसान छ । 

गएको बिहीबार साँझदेखि मलंगवामा यातायात, बजार, पसल, कलकारखाना, सरकारी कार्यालय, होटल, स्कुल कलेज खुलेका छैनन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढी : सुदूरपश्चिमका ७१ जना सम्पर्कमा आए

भोटेकोशी बाढी : सुदूरपश्चिमका ७१ जना सम्पर्कमा आए

भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका छन् ।
अब विकास आयोजनाहरूको सुरक्षाका लागि नयाँ नियम, ऊर्जा मन्त्रालयले अघि सार्‍यो ६बुँदे अवधारणा

अब विकास आयोजनाहरूको सुरक्षाका लागि नयाँ नियम, ऊर्जा मन्त्रालयले अघि सार्‍यो ६बुँदे अवधारणा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षाका लागि नयाँ अवधारणा अघि सारेको छ ।
आज कुन कुन सडक बन्द छन् ?

आज कुन कुन सडक बन्द छन् ?

आज विभिन्न सडकहरु अवरुद्ध छ ।
१८ जिल्लामा आकस्मिक बाढीको सम्भावना

१८ जिल्लामा आकस्मिक बाढीको सम्भावना

अविरल वर्षाले आज १८ जिल्लामा आकस्मिक बाढीको सम्भावना छ ।