नेभिगेशन
सबै कुरा

ढिलासम्म बयान चलेपछि रवि लामिछानेलाई आज रुपन्देहीमै राखियो, भोलि पोखरा लगिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पोखरा नलगिने भएको छ । रास्वपाका सहकोषाध्यक्ष तथा केन्द्रीय सदस्य दीपक बोहराका अनुसार रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयमा ढिलासम्म बयान चलेपछि लामिछानेलाई आज पोखरा लैजान नभ्याइएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामिछानेलाई शुक्रबार बिहान पोखरा लैजाने प्रहरीको तयारी छ । 

Ncell
Extreme Energy

कात्तिक २ गते काठमाडौँबाट गिरफ्तारी दिएका लामिछानेलाई ४ पटक म्याद थप गरी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको थियो ।

त्यहाँबाट बुटवलको सुप्रिम सहकारी ठगीबारे अनुसन्धान गर्न रुपन्देही लगिएको थियो । रुपन्देही सरकारी वकिलको कार्यालयमा तीन दिनसम्म उनको बयान लिइएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि खैरी चेकपोस्टसम्म सवारीसाधनलाई दिइँदै आएको ‘टाइम कार्ड’को समय घटाइएको छ ।
टोखा–छहरे सडक राति बन्द हुने

टोखा–छहरे सडक राति बन्द हुने

वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम बढेपछि नुवाकोट जिल्ला प्रशासनले टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरेको छ ।
आजको मौसम : पाँच प्रदेशमा भारी वर्षा र तराईमा हुरीबतासको सम्भावना

आजको मौसम : पाँच प्रदेशमा भारी वर्षा र तराईमा हुरीबतासको सम्भावना

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई  र मधेस प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ ।
फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

यात्रुले सास्ती भोगिरहने र वायुसेवा कम्पनीले कुनै दायित्व नलिने यस्तो अवस्थाको अन्त्य गर्न सरकारले नयाँ कानुन प्रस्ताव गरेको छ । सरकारले खासगरी आन्तरिक वायुसेवा कम्पनीलाई यात्रुप्रति जवाफदेही बनाउन...