नेभिगेशन
सबै कुरा

रवि लामिछानेलाई रुपन्देहीबाट पोखरा ल्याइदै

काठमाडौँ । बुटवलस्थित सुप्रिम सहकारी प्रकरणमा बयानका लागि रुपन्देही लगिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज  बिहान पोखरा फर्काइँदै छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहान ७ः४० बजेको उडान मार्फत पोखरा फर्काउने भनिएपनि अहिलेसम्म उडान हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी लक्ष्मी खनालका अनुसार मौसम खराबीका कारण उडानमा ढिला भएको हो । 

Ncell
Extreme Energy

विहिबारनै बयान सकेर फर्काउने प्रहरीको तयारी रहेपनि राति ८ बजे मात्रै बयान सकिएको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनपिएलको उद्घाटन समारोहमा प्रधानमन्त्री सहभागी हुने

एनपिएलको उद्घाटन समारोहमा प्रधानमन्त्री सहभागी हुने

प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन समारोहमा सहभागी हुने भएका छन् ।
एनपिएल नेपालको सबैभन्दा ठूलो खेलकुद महोत्सव : प्रधानमन्त्री शाह

एनपिएल नेपालको सबैभन्दा ठूलो खेलकुद महोत्सव : प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपिएल) नेपालको सबैभन्दा ठूलो खेलकुद महोत्सव भएको बताएका छन् ।
आजदेखि एनपिएल सुरु हुँदै, पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आजदेखि एनपिएल सुरु हुँदै, पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ ।