नेभिगेशन
सबै कुरा

रवि लामिछानेलाई रुपन्देहीबाट पोखरा फर्काइयो

काठमाडौँ । बुटवलको सुप्रिम सहकारी प्रकरणमा बयानका लागि रुपन्देही लगिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखरा फर्काइएको छ । लामिछानेलाई गत मंगलबार कास्कीबाट भैरहवा लगेर २३ घण्टा बयान गराइएको प्रहरीले जनाएको छ । हिजो साँझ ८ बजे मात्रै बयान सकिएकाले आज बिहानै पोखरा फर्काउने भनिएको थियो । तर मौसम खराबीका कारण २ बजे मात्रै फर्काइएको छ । 


Dish Home
Global Ime Bank

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अमेरिकी राष्ट्रपति ट्रम्पको विवादास्पद अभिव्यक्ति : ‘इरानमा सत्ता परिवर्तन आवश्यक’

अमेरिकी राष्ट्रपति ट्रम्पको विवादास्पद अभिव्यक्ति : ‘इरानमा सत्ता परिवर्तन आवश्यक’

राष्ट्रपति ट्रम्पको यस्तो अभिव्यक्तिले अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तमा खैलाबैला मच्चिएको छ। उनका आलोचकहरूले यसलाई ‘अनावश्यक उक्साहट’ भनेका छन् भने समर्थकहरू ट्रम्पको स्पष्टवादिता भन्दै समर्थन गरिरहेका छन्।
चितवन निकुञ्जमा ३० वटा गाेप्य क्यामेरा

चितवन निकुञ्जमा ३० वटा गाेप्य क्यामेरा

निकुञ्ज क्षेत्रको संवेदनशील स्थानमा ३०  स्पाई  क्यामेरा जडान गरिएको उनले बताए । यी क्यामेरा गोप्य रूपमा राखिएको छ ।
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

विनियोजन विधेयक, २०८२ अन्तर्गत, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा जलस्रोत तथा सिँचाइ, रक्षा, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, कानुन, न्याय तथा संसदीय...
देशभर मनसुनी वायुको प्रभावः कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभावः कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाद्वारा आज जारी मौसम बुलेटिनका अनुसार देशको पहाडी भूभागको केही स्थानमा तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

भर्खरै