नेभिगेशन
सबै कुरा

जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

डोटी । शिखर नगरपालिका–८ खुनस्थित भीमदत्त राजमार्गमा सवारी दुर्घटना हुँदा दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएको छ । 


Dish Home
Global Ime Bank


जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार साँझ  डडेल्धुराबाट दिपायलतर्फ आइरहेको मोटरसाइकललाई जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार साउदको मृत्यु भएको हो । दुर्घटनामा  घाइते भएका मोटरसाइकल चालक प्रकेश विकलाई सुजङ्ग अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि धनगढी पठाइएको छ । ठक्कर दिने जीप र त्यसका चालककको खोजी भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
देशमा आर्थिक विकास गर्न सुशासन पहिलो शर्त हो : उपसभापति डा वाग्ले

देशमा आर्थिक विकास गर्न सुशासन पहिलो शर्त हो : उपसभापति डा वाग्ले

अहिलेको ७५३ गाउँपालिका/नगरपालिकालाई घटाएर ५०० भन्दा कम राख्नुपर्छ । यहाँनेर प्रदेशको भूमिका भनेको समन्वय मात्रै हुनुपर्छ । अहिले प्रदेशले सङ्घको नक्कल गरेका कारण पनि जनताले महङ्गो भयो ।...
प्रतिनिधिसभा बैठकः राप्रपा र रास्वपाद्वारा बहिस्कार, बजेटबारे सदनमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्रीहरु

प्रतिनिधिसभा बैठकः राप्रपा र रास्वपाद्वारा बहिस्कार, बजेटबारे सदनमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्रीहरु

प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ । भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र...
केन्द्रीय राजधानीलाई प्रदेश राजधानीसँग जोड्ने कान्ति लोकपथको कन्तबिजोक (तस्बिरहरू)

केन्द्रीय राजधानीलाई प्रदेश राजधानीसँग जोड्ने कान्ति लोकपथको कन्तबिजोक (तस्बिरहरू)

देशको केन्द्रीय राजधानी काठमाडौंलाई बागमती प्रदेशको राजधानी हेटौंडासँग जोड्ने सडकमध्ये टीकाभैरव–हेटौंडा सडक (कान्ति लोकपथ) अहिले सबैभन्दा चल्तीको सडक हो ।
रास्वपाले संसदमा मन्त्रीहरुको जवाफ नसुन्ने, गर्यो बहिस्कार

रास्वपाले संसदमा मन्त्रीहरुको जवाफ नसुन्ने, गर्यो बहिस्कार

भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ गतेयता निरन्तर संसदमा प्रदर्शन गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबारको संसद बैठक बहिस्कार गरेको छ । आफूहरुले जनताको आवाज सुनाउन खोज्दा संसदमा...

भर्खरै