नेभिगेशन
सबै कुरा

मूल सडक अवरोध गरेर प्रधानमन्त्री नै विरोध सभामा, जनताको कन्तविजोग (तस्विरहरु)

काठमाडौँ । सत्तारूढ दल नेकपा एमालेले दरबारमार्गमा प्रदर्शनको तयारी गरेसँगै काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारको काम कारबाहीबारे जनतालाई जानकारी दिन भन्दै दरबारमार्गमा स्टेज बनाएर भद्रकालीबाट एमालेले र्‍याली  निकाल्दैछ। त्यसैका लागि भन्दै प्रहरीले दरबारमार्ग क्षेत्रको वरपरका सबै सडकमा सवारी साधन चलाउन रोक लगाएको छ। 

Ncell
Extreme Energy

जसका कारण काठमाडौँको न्युरोड, शहीदगेट, सुन्धारा, जमल, भृकुटीमण्डप, भद्रकाली, त्रिपुरेश्वर, सिंहदरवार लगायत क्षेत्रमा अत्याधिक जाम छ। जामका कारण बिरामी बोकेको एम्बुलेन्स समेत गन्तव्यमा पुग्न सकेको छैन्।

सरकारको नेतृत्व गरिरहेको एमाले आफै सडकमा ओर्लिएको र जनतालाई सास्ती थोपरेको भन्दै सडकमा दुःख पाएका नागरिकहरू आक्रोशित भएका छन् । सरकारलाई रिझाउन आन्दोलन सुरु हुनु अगावै प्रहरीले सडक डाइभर्सन गरे पछि अहिले सडकको अवस्था भद्रगोल बनेको छ । 

एमाले बागमति प्रदेश कमिटिले आयोजना गरेको जागरण सभालाई दिउँसो १ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।   







प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

यी सबै तहको अधिवेशन सम्पन्न भएपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना हुनेछ । निर्वाचन समितिले अधिवेशनको तयारीसँगै निर्वाचन प्रतिनिधि र अधिकृतलाई प्रशिक्षण दिने कार्यतालिका...
अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

त्यस्तै, १३ वर्षीया सिमा भोलन आफैं खोलाबाट निस्कन सफल भएकी छन् । उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।
यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

साउन २४ गतेदेखि भदौ १ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले पूर्वनिर्धारित मिति असोज १६–१९ मै पन्ध्रौं महाधिवेशन गर्ने र त्यसका लागि सभापतिको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने...
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५५ अङ्कले घटेर ४६१ दशमलव शून्य नौमा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ३० अङ्कले घटेर १७९...