लक्ष्मण गिरीका लेखहरु

युक्रेनमा युद्ध, नेपालमा आँसुको भेल (भिडियाेसहित)
‘म वार मा जाँदै छु । म आएपछि फोन गर्छु तिमीलाई’ भन्नुभएको थियो । तर अहिलेसम्म मलाई कल गर्नुभएको छैन, शुक्रबार, माघ १९, २०८०
ह्याकर भन्छन्, ‘टियुको वेबसाइटमा परीक्षाफल नै परिवर्तन गर्न सकिने बग भेटियो’
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट ह्याक भएको २४ घण्टा बितिसकेको छ । बुधबार, माघ १७, २०८०
वर्ल्डलिंकको पासोमा परेर बल्ल बल्ल बाँचेका हेटौँडाका कृतज्ञ घिमिरे
गत पुस १९ गते हेटौँडा उपमहानगरपालिका -०५ का कृतज्ञ घिमिरे सैलुनमा कपाल काटेर हेटौँडाको बजारको मुख्य बजार क्षेत्र हुँदै मोटरसाइलकमा घर फर्कदै... शुक्रबार, माघ ५, २०८०
१४ सय १८ जना वरिष्ठ सइको पीडाः सरकारले पद बढायो, सेवा सुविधा घटायो
हरी नायब निरीक्षक पदबाट प्रहरी वरिष्ठ नायब निरीक्षक पदमा एक हजार ४ सय १८ जनालाई बढुवा गरिएको थियो बुधबार, माघ ३, २०८०
साथीहरुको लहैलहैले ३ महिनामै उजाडिएकाे ‘राधे र अस्मिताको प्रेम’
आइतबार मध्यराति इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषामा एउटा फोन आउँछ । ‘मेरो छोरीलाई ज्वाइँले मरणासन्न हुनेगरि कुटपिट गरेर अर्धचेत अवस्थामा घरबाहिर ल्याएर... मंगलबार, माघ २, २०८०
घरबाट बिदा भएर दुबई उड्न काठमाडौँ आए, मेनपावर अघिल्लो राति नै भाग्यो
सुजन घरबाट बिदा भएर दुबई उड्न काठमाडौँ आए । कम खर्चमै वैदेशिक रोजगारीका लागि अवसर आएको भन्दै घरबाट बिदा भएर काठमाडौँ आएकै... बिहीबार, पुस २६, २०८०
बाबुको निधनपछि घर धान्न इपीएसमार्फत कोरिया जान काठमाडौँ आएका थिए सुजन रावत
गत वर्ष मात्रै बाबुको ब्रेन ट्युमरका कारण मृत्यु भएपछि सुजनमाथि घर चलाउने दायित्व थपिएको थियो । शुक्रबार, पुस १३, २०८०
खाडीबाट युरोप पठाइदिने भन्दै नेपालीलाई नै ठग्ने नेपालीहरु (भिडियो सहित)
दुबईको फेयरमेन्ट इमिग्रेसन कन्सल्टेन्टमा एजेन्टको काम गर्ने बताउने नवीन खनालले दुबईमा रोजगारीमा गएका नेपालीहरुलाई युरोप, अष्ट्रेलिया तथा क्यान्डा पठाइदिन्छु भन्दै लाखौँ रकम... मंगलबार, मंसिर २६, २०८०
मन्त्रीको झोकमा चलेको द्रुत बस दुई दिनको रमाइलो...(भिडियाेसहित)
एक महिना अघि असोज ३ गते अर्थात संविधान दिवसका दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सञ्चालन गर्न पाउँदा... बुधबार, कात्तिक १५, २०८०
मृगौला परीक्षण गर्ने समेत पैसा नभएर वीर अस्पतालबाट निकालिए लाकुरे दमाई
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले बारम्बार ‘कोही नेपाली नागरिक उपचार गर्न नसकेर मर्नु पर्दैन’ भन्दै आएका छन् । मंगलबार, असोज ३०, २०८०
'पैसा ठग्ने एजेन्टभन्दा ठगको संरक्षण गर्ने प्रहरीसँग गुनासो !' ( भिडियाे सहित )
दाङका सन्तोष सेन ठकुरी, देशमा रोजगारी अभावमा २०७७ सालमा केही काम पाइन्छ कि भन्ने आशमा भिजिट भिसामै भएपनि दुबई पुगे । सोमबार, असोज २९, २०८०
गणतन्त्रको दुरुपयोग गर्दै तीन राष्ट्रपतिले दिए ९ हजार बढीलाई कैद माफी (भिडियो ब्रिफ्रिङ)
आममाफी र कैद कट्टी सम्बन्धी व्यवस्थाको दुरुपयोग गर्दै सत्ता शक्तिको आडमा राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रथम राष्ट्रपति डा रामवरण... आइतबार, असोज २८, २०८०
राष्ट्रिय अनुसन्धानका कर्मचारीको ठगीमा न्यायाधीशको लालमोहर, गरिबको उठीबास
राष्ट्रिय अनुसन्धानका एक कर्मचारीले जालझेल गरि एक परिवारको उठिबास लगाएका छन् । सोमबार, असोज १५, २०८०
ईः को समर्थन उत्रिए सयौँ फुटपाथ व्यवसायी (फोटोफिचर)
फुटपाथ व्यवसायीलाई विकल्पसहितको व्यवस्थापन गर्नुपर्ने माग राख्दै राष्ट्रिय सभागृहको गेटमा उभिरहेका ईःको समर्थनमा आज ठूलो भिड जम्मा भएको छ । बुधबार, असोज १०, २०८०