सिधाकुराका लेखहरु
रविविरुद्धको रिटको सुनुवाईमा इजलासमा के भयो ? मुद्दा हेर्न न्यायाधीशद्वयले दिएका आधार के हुन् ?
न्यायाधिश नियुक्ती हुनुभन्दा पहिले कानुन ब्यवशायीको रुपमा आफुले हेरेको एउटा मुद्दाको विपक्षी र आजका रिट निवेदनका निवेदक एकै ब्याक्ति हुनुहुन्छ । निज... सोमबार, चैत २, २०८२
बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी
वर्षासँगै हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् । यहाँका बडीमालिका, बूढीगङ्गा त्रिवेणी, बूढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका... सोमबार, चैत २, २०८२
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
जापानी येन १० को खरिददर नौ रुपैयाँ २४ पैसा र बिक्रीदर नौ रुपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ४१... सोमबार, चैत २, २०८२
मौसम अपडेटः लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
जल तथामौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने... सोमबार, चैत २, २०८२
पेट्रोल र डिजेलको मूल्यमा भारी वृद्धि, यस्तो छ नयाँ मूल्य
अन्तराष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य वृद्धि भएपछि नेपालमा पनि वृद्धि भएको निगमले जनाएको छ । आइतबार, चैत १, २०८२
रास्वपाले निर्वाचन आयोगमा बुझाएको ५७ जना समानुपातिक सांसदहरुको सूचीमा को को परे ? (सूचीसहित)
पार्टीले ५७ जनाको सूची आयोगमा बुझाउँदा ४८ जना महिला र ९ जना पुरुष परेका छन् । त्यस्तै क्लस्टर अनुसार खसआर्य १७ जना,... आइतबार, चैत १, २०८२
यि हुन् रास्वपाबाट समानुपातिक सांसद सिफारिस भएका ९ जना पुरुष उम्मेदवार
यस्तै, मधेसीतर्फ एक नम्बरमा रहेका पुरुषोत्तम शुप्रभात यादव, खगेन्द्र कर्ण समानुपातिकतर्फ सिफारिस भएका छन् । यता थारुतर्फ सुरेन्द्र चौधरी र प्रेमलाल चौधरी... आइतबार, चैत १, २०८२
किशोरी साहको पक्षमा आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
निर्वाचन आयोगले मतदानअघि उम्मेदवारी खारेज गरेपछि आयोगको निर्णय खारेज गर्न माग गर्दै साह सर्वोच्च पुगेका थिए । तर सर्वोच्चले आयोगको निर्णयमाथि तत्कालका... आइतबार, चैत १, २०८२
श्रम संस्कृति पार्टीले पेस गर्यो समानुपातिकतर्फको सूची
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा थ्रेसहोल्ड (तीन प्रतिशत मत) पार गरेको श्रम संस्कृति पार्टीले मधेसी महिला रुवीकुमारी ठाकुर, दलित... आइतबार, चैत १, २०८२
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
पार्टी अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा केन्द्रीय समिति सदस्य, प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार, प्रदेश संयोजक, जिल्ला संयोजक तथा विभिन्न तहका जिम्मेवार नेता तथा कार्यकर्ताको... आइतबार, चैत १, २०८२
रवि लामिछाने विरुद्धका अभियोग फिर्ता लिने निर्णयविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
लामिछानेको मुद्दा फिर्ता गर्ने महान्यायधिवक्ता कार्यालयको निर्णय विरुद्ध परेको रिटमा आइतबार सर्वोच्च अदालतका न्यायधिशद्धय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाई भएको... आइतबार, चैत १, २०८२
गृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सिफारिस गर्ने सरकारको निर्णय
आइतबार बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले अर्याललाई राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । आइतबार, चैत १, २०८२
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा ओली परिवार प्रति समवेदना व्यक्त
अध्यक्ष दाहालले पूर्वप्रधानमन्त्री ओलीको गुण्डुस्थित निवास पुगेर उनीप्रति समवेदना व्यक्त गरेका हुन् । आइतबार, चैत १, २०८२
ट्याक्टर दुर्घटना हुँदा उदयपुरमा चालकको मृत्यु
जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान प्रदेश १–०४०० १ त१३३२ नम्बरको ट्याक्टर बानडाँडा क्षेत्रमा खेत जोत्न जाने क्रममा गिदेरी खोलाको उकोलोमा पल्टिएर... आइतबार, चैत १, २०८२