नेभिगेशन
समाज

मनोहरा नदीमा पानीको बहाव उच्च

काठमाडौँ । लगातारको वर्षाका कारण ललितपुरको च्यासलस्थित मनोहरा नदीमा पानीको बहाव उच्च भएको छ । नदीमा पानीको सतह बढ्दै गएपछि प्रशासनले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।

Marvel
Extreme Energy

प्रशासनले नदी आसपासका क्षेत्रमा बसोबास गर्ने तथा आवतजावत गर्ने सर्वसाधारणलाई सावधानी अपनाउन र नदीको बहाव हेर्न नजाने आग्रह गरेको छ ।

Manohara-nadi_sidhakura-(2)-1793435413.jpg

Manohara-nadi_sidhakura-(1)-1793435412.jpg

Manohara-nadi_sidhakura-(12)-1793435410.jpg

Manohara-nadi_sidhakura-(11)-1793435409.jpg

Manohara-nadi_sidhakura-(9)-1793435405.jpg

Manohara-nadi_sidhakura-(10)-1793435406.jpg

Manohara-nadi_sidhakura-(7)-1793435402.jpg

Manohara-nadi_sidhakura-(8)-1793435402.jpg

Manohara-nadi_sidhakura-(5)-1793435398.jpg

Manohara-nadi_sidhakura-(6)-1793435399.jpg

Manohara-nadi_sidhakura-(4)-1793435395.jpg

Manohara-nadi_sidhakura-(3)-1793435395.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखरामा गोर्खा सैनिकको इतिहास झल्काउने ग्यालरी

पोखरामा गोर्खा सैनिकको इतिहास झल्काउने ग्यालरी

ग्यालरीमा भारतीय सेनाका विभिन्न गोर्खा रेजिमेन्टहरूको ऐतिहासिक पृष्ठभूमि, योगदान, वीरता र बलिदानसँग सम्बन्धित अभिलेख, तस्बिर, पोशाकलगायत सामग्री राखिएको भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपालका अध्यक्ष कर्णेल कृष्णबहादुर खत्रीले...
रमाइलाे गर्न पड्काउने पटाकाले बढाउँछ प्रदूषण

रमाइलाे गर्न पड्काउने पटाकाले बढाउँछ प्रदूषण

तिहार सुरु भएदेखि नै पटाका पड्किने क्रम बढेको छ । विशेषगरी रातको समयमा हुने पटाकाको चर्को आवाजले टोलबस्तीको शान्त वातावरणलाई बिथोलिरहेको छ ।
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक

भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक

प्राधिकरणका अनुसार सबैभन्दा बढी रसुवाका एक हजार ५८३ जना रहेका छन् । त्यस्तै धनकुटा, डडेल्धुरा, खोटाङ, भोजपुर, अछाम, कपिलवस्तु, जाजरकोट, सर्लाही, ललितपुर, कैलाली, महोत्तरी, बागलुङ, ताप्लेजुङ, जुम्ला, बाजुरा,...
कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

कात्तिक २६ गतेदेखि नियमित रूपमा फोहर व्यवस्थापनको काम हुने भन्दै उक्त स्थान बन्द रहने अवधिमा सडक तथा सार्वजनिकस्थलमा जथाभावी फोहर नफाली व्यवस्थापन गर्न पनि प्रमुख राईले सम्पूर्ण नगरवासीलाई...

भर्खरै