सिधाकुराका लेखहरु
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग
लुम्बिनी, देवदह, रामग्राम, तिलौराकोट तथा रोहिणी नदी आसपासका क्षेत्र ऐतिहासिक, धार्मिक र बौद्ध सभ्यतासँग जोडिएका महत्वपूर्ण गन्तव्य हुन् । ती क्षेत्रको प्रवर्द्धनमा... सोमबार, चैत २, २०८२
दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित सुरु भएको सडक छ वर्षदेखि अलपत्र
रणनीतिक महत्वको बेनी–दरवाङ सडकको मङ्गला गाउँपालिका–२ रणवाङदेखि मालिकाको केन्द्र दरवाङ जोड्ने आठ किलोमिटर सडक स्तरोन्नति दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित छ वर्षअघि... सोमबार, चैत २, २०८२
इनिशा हत्या प्रकरणः दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग
पीडित परिवारका तर्फबाट इनिशा विकका दाइ चन्द्रबहादुर विक र तपेन्द्र विकले सोमबार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट गरी घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई... सोमबार, चैत २, २०८२
काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै
यसका लागि महानगरपालिकाले १० वडाबाट छुट्टै सुक्खा फोहर व्यवस्थापनको कार्य सुरु गर्न थालेको छ । यसरी सुक्खा फोहर व्यवस्थापनको कार्य सुरु भएसँगै... सोमबार, चैत २, २०८२
सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई घुस मागेको आरोप लगाएका वन अधिकृत भट्ट पक्राउ
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने भट्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट पक्राउ... सोमबार, चैत २, २०८२
एन्फाले एकलौटी तबरले लिगको मिति तोकेको भन्दै क्लवहरु आन्दोलित
एन्फा र क्लबहरूबीच यसअघि भएको सहमति कार्यान्वयन गर्नुको साटो एकलौटी तबरले ए डिभिजन लिगको मिति तय गरेको भन्दै ए डिभिजन क्लवहरुले सोमबार... सोमबार, चैत २, २०८२
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
शहरका अधिकारीहरूले यात्रु र कर्मचारीहरूको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको बताएका छन् । सोमबार, चैत २, २०८२
चीनद्वारा नयाँ उपग्रह ‘याओगान–५०–०२’ प्रक्षेपण
उक्त उपग्रहलाई राति ९ः२२ बजे स्थानीय समयअनुसार परिमार्जित लङ मार्च–६ वाहक रकेटमार्फत अन्तरिक्षमा पठाइएको हो । प्रक्षेपणपछि उपग्रहले आफ्नो निर्धारित कक्षमा प्रवेश... सोमबार, चैत २, २०८२
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट थालिएको स्थायी पुनर्निर्माण... सोमबार, चैत २, २०८२
होर्मुज बन्दः विश्व बजारमा दबाब, होर्मुज क्षेत्रको सुरक्षामा सहयोग गर्न ट्रम्पको आग्रह
अमेरिका–इजरायलसँग जारी युद्धको प्रतिउत्तरस्वरूप इरानले खाडी क्षेत्रको यो प्रमुख जलमार्ग बन्द गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य एकाएक ४० देखि ५० प्रतिशतसम्म उक्लिएको... सोमबार, चैत २, २०८२
संसदीय राजनीतिबाट संन्यास लिदैं डा.राउतले भने, ‘अधिकार र पहिचानको सङ्घर्ष जारी रहन्छ’
आफूले व्यक्तिगत इच्छा विपरीत दुई पटक संसदीय निर्वाचन लडेको उल्लेख गर्दै एक पटक जित र एक पटक हार व्यहोरेको बताए। तर दुवै... सोमबार, चैत २, २०८२
लमजुङमा एक जना वृद्ध मृतावस्थामा फेला
बेसीसहर नगरपालिका–११ चितिका ८७ वर्षीय धनबहादुर सिलवाल सो ड्याममा तैरिरहेको अवस्थामा प्रहरीले आइतबार राति फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक... सोमबार, चैत २, २०८२
हिमापतले सेताम्मे मुस्ताङको मुक्तिनाथ क्षेत्र(तस्बिरहरु)
हिमापातले गर्दा सो क्षेत्रका बस्ती, डाँडापाखा तथा सेताम्मे बनेका छन् । मुक्तिक्षेत्र अन्तर्गत झारकोट, खिङ्गा, पुराङ, रानीपौवा र मुक्तिनाथ मन्दिर वरपरका क्षेत्र... सोमबार, चैत २, २०८२
सूर्यविनायक–धुलिखेल सडक खण्ड अन्तर्गत साँगामा यसरी निर्माण हुँदैछ अन्डरपास(तस्बिरहरु)
ही सडक खण्डको साँगा उकालोमा अन्डरपास निर्माण भइरहेको छ । आयोजनाका अनुसार अन्डरपासको कुल लम्बाइ १ हजार ११० मिटर रहेको छ। सोमबार, चैत २, २०८२