नेभिगेशन
समाज

एनपिएलमा आज जनकपुर र पोखरा भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणअन्तर्गत आज जनकपुर बोल्टस् र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे खेल हुनेछ ।

Marvel
Extreme Energy

प्रतियोगितामा आज तेस्रो खेल खेल्न लागेको जनकपुरले एउटा जित निकालेको छ भने एउटामा पराजित भएको छ । काठमाडौँलाई जितेको जनकपुर कर्णालीसँग पराजित भएको थियो । 

दोस्रो खेल खेलिरहेको पोखरा पहिलो जितको खाेजीमा हुनेछ । पहिलो खेलमा पोखरा सुदूरपश्चिमसँग पराजित भएको थियो । 

जनकपुर टिम :  आसिफ शेख, अनिल साह, ललित राजबंशी, किशोर महतो, हेमन्त धामी, आकाश त्रिपाठी, जिमी नीशम, लाहिरू मिलनथा, बेन माइक, इरान ताहिर 

पोखरा टिम : कुशल भुर्तेल, सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना,  चामिका करुणारत्ने, धनंजय लक्षन, सादिरा समाराविक्रमा, माहेदी हसन

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन थालेका छन् ।
अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा क्रमिक सुधार

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा क्रमिक सुधार

अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएको र माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र रहेकाले मौसम...
७ देशका प्रभावशाली कन्टेन्ट क्रियटर नेपालमा, पोखरा, चितवन र बर्दियाको पर्यटन प्रबर्द्धन गरिने

७ देशका प्रभावशाली कन्टेन्ट क्रियटर नेपालमा, पोखरा, चितवन र बर्दियाको पर्यटन प्रबर्द्धन गरिने

पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेल गनेसले नेपालको पर्यटन प्रबर्द्धनलाई डिजिटल माध्यमबाट प्रचार-प्रसार गर्ने विषयलाई प्राथमिकतामा राख्दै आएका छन् ।
कांग्रेस सभापति गगन थापाले आज सम्बोधन गर्दै

कांग्रेस सभापति गगन थापाले आज सम्बोधन गर्दै

सम्बोधनमा उठाइने विषयबारे भने कांग्रेसले खुलाएको छैन।