सिधाकुराका लेखहरु
'भोटेकोशी जलाधारमा महापहिरो खस्नुअघि नै सर्दै थियो जमिन'
रसुवाको भोटेकोशीमा बाढी निम्त्याउने गरी गत भदौ १० मा गएको महापहिरो खस्नुभन्दा अघिदेखि नै त्यस क्षेत्रमा जमिन बिस्तारै सरिरहेको पाइएको छ। आइतबार, भदौ १४, २०८३
त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु
भोटेकोशी बाढीबाट प्रभावित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा खोज तथा उद्धारमा नेपाली सेनासहितको प्राविधिक टोली परिचालन भएको छ । आइतबार, भदौ १४, २०८३
बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा
रसुवा भोटेकोशी बाढी प्रभावितका लागि पद्म ज्योति समूहले एक करोड रुपैयाँ सहयोग गरेको छ । आइतबार, भदौ १४, २०८३
बाढी प्रभावित क्षेत्रमा उच्च गतिको नि:शुल्क इन्टरनेट उपलब्ध गराउने स्टारलिङ्कको प्रस्ताव
इलोन मस्कको स्पेसएक्सद्वारा सञ्चालित स्टारलिङ्कले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने प्रस्ताव गरेको छ । आइतबार, भदौ १४, २०८३
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस, 'ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ'
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रमा पुगेर स्थलगत अनुगमन र निरीक्षण गरेका छन् । आइतबार, भदौ १४, २०८३
रास्वपा सांसदहरुलाई सचेतक धितालको कडा निर्देशन : अनावश्यक रूपमा बाढी प्रभावित क्षेत्रमा नजानु
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदलाई अनावश्यक रूपमा बाढी प्रभावित क्षेत्रमा नजान निर्देशन जारी गरेको छ । आइतबार, भदौ १४, २०८३
नेकपाले बाढी पीडितका लागि प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्ने
नेपाली कम्युनिस्ट पार्टीले रसुवा बाढीबाट पीडितहरुको सहयोगमा प्रधानमन्त्री राहत कोषमा तत्काल २५ लाख रुपैयाँ नगद जम्मा गर्ने निर्णय गरेको छ । आइतबार, भदौ १४, २०८३
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४१८ सम्पर्कविहीन
रसुवाको भोटेकोशीमा आएको बाढीबाट मृत्यु हुनेको संख्या ७३४ पुगेको छ । आइतबार, भदौ १४, २०८३
सेनाद्वारा २१६ विदेशीसहित २६९७ जनाको उद्धार, ८ हजार बढी सैनिक परिचालन
रसुवा बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाले २ हजार ६९७ जनाको उद्धार गरेको छ । आइतबार, भदौ १४, २०८३
बाढीले धादिङको गल्छीमा चार घर बगायो
बाढीले धादिङको गल्छी गाउँपालिका–४ चिरौदीमा चार वटा घर बगाएको छ। आइतबार, भदौ १४, २०८३
देवघाटमा यसरी गरिँदैछ पहिचान हुन नसकेका शवको व्यवस्थापन
त्रिशूली तथा नारायणी नदी किनारमा फेलापरेका पहिचान हुन नसकेका शवलाई भविष्यमा आफन्तजनले पहिचान गर्न सक्नेगरी वैज्ञानिक विधिअनुसार चितवनको भरतपुर–१ स्थित देवघाट जङ्गलमा... आइतबार, भदौ १४, २०८३
बाढीले पृथ्वी राजमार्ग भासियो, दुईतर्फी सवारी आवागमन पूर्णरूपमा अवरुद्ध
रसुवाबाट अचानक आएको बाढीका कारण धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरस्थित पृथ्वी राजमार्ग भासिएपछि सडकमा दुईतर्फी सवारी आवागमन पूर्णरूपमा रोकिएको छ। आइतबार, भदौ १४, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले गर्यो ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा
अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । आइतबार, भदौ १४, २०८३