नेभिगेशन
मुख्य समाचार

बाढीले धादिङको गल्छीमा चार घर बगायो

धादिङ । बाढीले धादिङको गल्छी गाउँपालिका–४ चिरौदीमा चार वटा घर बगाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्थानीयका अनुसार आइतबार आएको बाढीले कर्णबहादुर मगर, रामलाल श्रेष्ठ, रामबहादुर अधिकारी र अर्जुन भुजेलको घर बगाएको हो। घर बगाए पनि घटनामा मानवीय क्षति भने भएको छैन।

Ncell
Extreme Energy

बाढीका कारण चिरौदी क्षेत्रमा थप जोखिम बढेको छ। त्रिशूली नदीमा पानीको बहाव निरन्तर बढिरहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

प्रशासनले नदीको बहाव बढ्ने क्रम जारी रहेकाले जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित स्थानतर्फ जानसमेत आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेकपाले बाढी पीडितका लागि प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्ने

नेकपाले बाढी पीडितका लागि प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्ने

नेपाली कम्युनिस्ट पार्टीले रसुवा बाढीबाट पीडितहरुको सहयोगमा प्रधानमन्त्री राहत कोषमा तत्काल २५ लाख रुपैयाँ नगद जम्मा गर्ने निर्णय गरेको छ ।
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४१८ सम्पर्कविहीन

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४१८ सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीबाट मृत्यु हुनेको संख्या ७३४ पुगेको छ ।
सेनाद्वारा २१६ विदेशीसहित २६९७ जनाको उद्धार, ८ हजार बढी सैनिक परिचालन

सेनाद्वारा २१६ विदेशीसहित २६९७ जनाको उद्धार, ८ हजार बढी सैनिक परिचालन

रसुवा बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाले २ हजार ६९७ जनाको उद्धार गरेको छ ।
देवघाटमा यसरी गरिँदैछ पहिचान हुन नसकेका शवको व्यवस्थापन

देवघाटमा यसरी गरिँदैछ पहिचान हुन नसकेका शवको व्यवस्थापन

त्रिशूली तथा नारायणी नदी किनारमा फेलापरेका पहिचान हुन नसकेका शवलाई भविष्यमा आफन्तजनले पहिचान गर्न सक्नेगरी वैज्ञानिक विधिअनुसार चितवनको भरतपुर–१ स्थित देवघाट जङ्गलमा सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गर्न थालिएको...