सिधाकुराका लेखहरु

भाटभटेनीबाट फलफूल चोरेर भागेका ८ जना हाजिरी जमानीमा छुटे
जिल्ला प्रहरी परिसरका काठमाडौका अनुसार स्याउ र सुन्तला चोरेर भागेकाहरूलाई हाजिर जमानीमा छुटेका छन् । मंगलबार, वैशाख २, २०८२
वैदेशिक रोजगारबाट फर्किएका सञ्जय, जसमाथि विमानस्थलमै प्रहरीले 'मुक्का र लात्ती बजार्यो' (भिडियाे रिपाेर्ट)
विमानस्थल प्रहरीले विदेशबाट फर्किएका एक नागरिकलाई लछारपछार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । मंगलबार, वैशाख २, २०८२
छविलाल जोशीलाई थुनामा पठाउनुको कारण पेश गर्न सर्वोच्चको आदेश
न्यायाधीश विनोद शर्माको इजलासले छविलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन मगाउन आदेश गरेको हो । मंगलबार, वैशाख २, २०८२
माग सम्बोधनमा सरकार उदासिन बनेपछि कडा आन्दोलन गर्ने सहकारी तथा लघुवित्त पीडितको चेतावनी
‘सहकारी, लघुवित्त तथा वित्तिय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान महासंघ’द्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मनिराम ज्ञवालीले ४० महिनादेखिको शान्तिपूर्ण आन्दोलनलाई सरकार र... मंगलबार, वैशाख २, २०८२
प्राडा खड्ग केसीलाई दिइयो त्रिविको उपकुलपतिको जिम्मेवारी
प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई बढीमा तीन महिनाका लागि काम गर्नेगरी जिम्मेवारी... मंगलबार, वैशाख २, २०८२
ओली-देउवाको बालुवाटार छलफल पछि ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाइयो
सरकार संचालनमा बाहिर आएजस्तो समस्या नभएको भन्दै आजको बैठक पनि नियमित भेटघाट जस्तै नै भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मंगलबार, वैशाख २, २०८२
काठमाडौँ उपत्यकामा हल्का वर्षा
माहाशाखाले बुधबार बिहानसम्म कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना... मंगलबार, वैशाख २, २०८२
नेप्से परिसूचकमा २७ अङ्कको वृद्धि
आज विभिन्न तीन सय २० कम्पनीका दुई करोड १८ लाख ४१ हजार ४७ कित्ता शेयर ६९ हजार तीन सय ६४ पटक खरिदबिक्री... मंगलबार, वैशाख २, २०८२
परोपकार प्रसुति अस्पतालमा बर्थिङ सेन्टरको विस्तार, दक्ष जनशक्ति उत्पादनका लागि सिमुलेशन ल्याबको उद्घाटन
मातृ तथा नवजात शिशुको उपचार तथा स्याहारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले सिमुलेशन ल्याब सञ्चालनमा ल्याएको... मंगलबार, वैशाख २, २०८२
आन्दोलनरत शिक्षकहरुकाे बानेश्वरमा सामूहिक धर्ना
विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै आन्दोलनरत शिक्षकहरुले नयाँ बानेश्वरमा धर्ना दिएका छन् । मंगलबार, वैशाख २, २०८२
लगेजमा गाँजा लिएर नेपाल भित्रिन खोज्ने एक भारतीय नागरिक विमानस्थलबाट पक्राउ
पक्राउ पर्नेमा २७ वर्षीय भारतीय नागरिक भिसाक भिजयन रहेको विमानस्थलका सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौँरले जानकारी दिए । मंगलबार, वैशाख २, २०८२-1744700504.jpg)