नेभिगेशन
नेताका कुरा

बालेन सरकारविरुद्ध मोर्चाबन्दीमा जुटे मधेशकेन्द्रीत दलहरु

काठमाडौँ । सरकारका गतिविधिविरुद्ध संघर्ष गर्न मधेशकेन्द्रीत दलहरु मोर्चाबन्दीमा जुटेका छन् । 

जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल लगायतका पार्टीहरु बीच साउन २३ गते मोर्चा घोषणा हुन लागेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

थापागाउँस्थित काठमाडौँ बैंकेटमा अग्रगामी मोर्चा घोषणा हुने नेताहरुले बताएका छन् । 

Marvel
Extreme Energy

संघीयता खतरामा परेको, मधेशका मुद्दा ओझेलमा परेको भन्दै उनीहरु मोर्चाबन्दीको निर्णयमा पुगेका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
नागरिक लगानी कोष विधेयकमा छलफल गर्न अर्थ समितिको बैठक बस्दै, अर्थमन्त्री बोलाइयो

नागरिक लगानी कोष विधेयकमा छलफल गर्न अर्थ समितिको बैठक बस्दै, अर्थमन्त्री बोलाइयो

प्रतिनिधि सभा अर्थ समितिको बैठक बस्दैछ ।
सिद्धार्थनगरको फोहोर व्यवस्थापन पाँच वर्षका लागि निजी कम्पनीलाई, साढे ३ करोडमा सम्झौता

सिद्धार्थनगरको फोहोर व्यवस्थापन पाँच वर्षका लागि निजी कम्पनीलाई, साढे ३ करोडमा सम्झौता

वर्षौंदेखि फोहोर व्यवस्थापनको समस्या झेल्दै आएको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको सरसफाइ र फोहोर व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका लागि निजी कम्पनीलाई दिएको छ।
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले आज अधिकांश स्थानको मौसम मुख्यतया सफा रहने भएको छ। केही प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा भने आंशिक बदली हुने जल तथा मौसम...
सुन्तलाले फेरिँदै सलकपुरको अर्थतन्त्र, बगान हेर्न दैनिक सयौँ पर्यटक

सुन्तलाले फेरिँदै सलकपुरको अर्थतन्त्र, बगान हेर्न दैनिक सयौँ पर्यटक

कुनै समय सामान्य कृषि गाउँका रूपमा चिनिने इलामको सलकपुर अहिले सुन्तला खेती र ग्रामीण पर्यटनको आकर्षक गन्तव्य बन्दै गएको छ।