सिधाकुराका लेखहरु
महाधिवेशनको पूर्वसन्ध्यामा मधेशका ४० सांसदलाई सभापति लामिछानेले दिए विशेष जिम्मेवारी
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने पार्टीका तर्फबाट मधेशका ४० जना सांसदलाई विशेष जिम्मेवारी दिएका छन् । बिहीबार, असार ४, २०८३
झापामा जङ्गली हात्ती आतंक : प्रधानमन्त्री कार्यालयकाे निर्देशनमा ‘स्पेसल टास्क फोर्स’ परिचालन हुँदै
गत हप्ता मेचीनगर नगरपालिका–४ मा ६२ वर्षीया पद्मा पौडेलको आफ्नै आँगनमा हात्तीको आक्रमणबाट मृत्यु भएपछि स्थानीयवासी आन्दोलित भएका थिए । उनीहरूले जीउधनको... बिहीबार, असार ४, २०८३
रास्वपा केन्द्रीय सचिवालय बैठक सुरु
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक सुरु भएकाे छ । बिहीबार, असार ४, २०८३
महाधिवेशनका लागि पाँचवटा प्रतिवेदन लेख्दै महामन्त्री भूपदेव शाह
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री भूपदेव शाहले ७-९ असारसम्म चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि प्रतिवेदन लेखनको कामलाई गति दिएका छन् । बिहीबार, असार ४, २०८३
महाधिवेशनसम्बन्धी महत्त्वपूर्ण निर्णय लिन रास्वपा केन्द्रीय सचिवालय बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बिहीबार, असार ४, २०८३
रास्वपाको महाधिवेशनमा गगन थापा र केपी ओली विशिष्ट अतिथि !
राष्ट्रिय स्वतन्त्र पार्टीको ७-९ असारसम्म चितवनमा हुने प्रथम ऐतिहासिक महाधिवेशनमा कांग्रेस सभापति गगन थापादेखि एमाले अध्यक्ष केपी ओलीसम्म आमन्त्रण गरिएको छ । बिहीबार, असार ४, २०८३
विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित, ह्यारी केनको दुई गोल
फिफा विश्वकप फुटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई पराजित गरेको छ । बिहीबार, असार ४, २०८३
विश्वकप फुटबलः पोर्चुगल र कंंगोको खेल बराबरीमा
फिफा विश्वकप फुटबल प्रतियोगिताको समूह ‘एल’अन्तर्गतको आज भएको खेलमा पोर्चुगल र कंगोको खेल बराबरीमा टुंगिएको छ । बिहीबार, असार ४, २०८३
समयानुकूल र प्रभावकारी कानून मस्यौदा गर्न कानून मन्त्री गौतमको आग्रह
बुधबार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग आगामी दिनमा आवश्यक पर्ने कानून निर्माणका... बुधबार, असार ३, २०८३
दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान
भट्ट चैत १९ गते रअग्रवाल चैत २२ गते पक्राउ परेका थिए । भट्टलाई २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९... बुधबार, असार ३, २०८३
जब विश्वकपको ट्रफी नै चोरी भयो…
सन् १९२१ देखि १९५४ सम्म फिफाका अध्यक्ष रहेका जुल्स रिमेटले तीन पटक प्रतियोगिता जित्ने टोलीले ट्रफी सधैँका लागि आफ्नो साथमा राख्न पाउने... बुधबार, असार ३, २०८३
विदेशी पीआर लिएका दुई कर्मचारीलाई कारबाही सिफारिस, अरुको पनि खोजी गरिँदै
सूचनाअनुसार मन्त्रालयमा कार्यरत दुई कम्प्युटर अपरेटर अध्ययन र असाधारण बिदा समाप्त भएपछि पनि लामो समयदेखि कार्यालयमा अनुपस्थित छन्। मन्त्रालयका अनुसार उनीहरुले अस्थायी... बुधबार, असार ३, २०८३
अर्थतन्त्र सुधारको जग बसाल्ने बजेट ल्याएका छौँः अर्थमन्त्री वाग्ले
नेपाल चेम्वर अफ कमर्शले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री वाग्लेले अर्थतन्त्र सुधारको परिस्थिति स्थापित गर्ने र जग बसाल्ने गरि सरकारले बजेट... बुधबार, असार ३, २०८३
सहकारी पीडितलाई राज्यकोषबाट एक पैसा पनि वितरण गरिएको छैनः सहकारी मन्त्री रावल
‘समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताहरुको बचत फिर्ताका लागि हालसम्म नेपाल सरकारको राज्यकोषबाट एक पैसा पनि खर्च गरिएको छैन’ उनले भनिन्, ‘पछिल्लो ३ महिनामा... बुधबार, असार ३, २०८३