नेभिगेशन
मुख्य समाचार

महाधिवेशनसम्बन्धी महत्त्वपूर्ण निर्णय लिन रास्वपा केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।

७-९ असारसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा महत्त्वपूर्ण निर्णयहरु लिन पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको महामन्त्री कबिन्द्र बुर्लाकोटीले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनकाअनुसार केन्द्रीय सचिवालयले महाधिवेशनको कार्यतालिका पारित गर्नेछ भने संशोधित विधानको मस्यौदा अनुमोदन गर्नेछ । महाधिवेशनसम्बन्धी अन्य प्रस्तावहरु पनि पारित गरिने छ । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
महाधिवेशनको पूर्वसन्ध्यामा मधेशका ४० सांसदलाई सभापति लामिछानेले दिए विशेष जिम्मेवारी

महाधिवेशनको पूर्वसन्ध्यामा मधेशका ४० सांसदलाई सभापति लामिछानेले दिए विशेष जिम्मेवारी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने पार्टीका तर्फबाट मधेशका ४० जना सांसदलाई विशेष जिम्मेवारी दिएका छन् ।
रास्वपा केन्द्रीय सचिवालय बैठक सुरु

रास्वपा केन्द्रीय सचिवालय बैठक सुरु

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक सुरु भएकाे छ ।
महाधिवेशनका लागि पाँचवटा प्रतिवेदन लेख्दै महामन्त्री भूपदेव शाह

महाधिवेशनका लागि पाँचवटा प्रतिवेदन लेख्दै महामन्त्री भूपदेव शाह

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री भूपदेव शाहले ७-९ असारसम्म चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि प्रतिवेदन लेखनको कामलाई गति दिएका छन् ।
रास्वपाको महाधिवेशनमा गगन थापा र केपी ओ‌ली विशिष्ट अतिथि !

रास्वपाको महाधिवेशनमा गगन थापा र केपी ओ‌ली विशिष्ट अतिथि !

राष्ट्रिय स्वतन्त्र पार्टीको ७-९ असारसम्म चितवनमा हुने प्रथम ऐतिहासिक महाधिवेशनमा कांग्रेस सभापति गगन थापादेखि एमाले अध्यक्ष केपी ओलीसम्म आमन्त्रण गरिएको छ ।