सिधाकुराका लेखहरु
रवि-बालेन हराउन काँग्रेस-एमालेले मध्यरातमा गठबन्धन गरेको खुलासा
चितवन २ का एमाले उम्मेदवार अश्मिन घिमिरेले आफु देखाउनका लागि मात्रै उम्मेदवारकारुपमा खडा भएको उल्लेख गर्दै पार्टीको निर्देशन अनुसार आफु सहित चितवन... बिहीबार, फागुन २१, २०८२
दुर्गमका मतपेटिका हेलिकप्टरबाट सङ्कलन गरिँदै
निर्वाचन सम्पन्न भएपछि रासससँग कुरा गर्दै नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसारका तयारीले निर्वाचनलाई सुरक्षित रुपमा... बिहीबार, फागुन २१, २०८२
झापामा आज रातिदेखि नै मतगणना सुरु हुँदै
निर्वाचन अधिकारी तुलसी नेपालले मतपेटिका सङ्कलनपछि राजनीतिक दलसहितको सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु गरिने जानकारी दिए। बिहीबार, फागुन २१, २०८२
काठमाडौँका दश निर्वाचन क्षेत्रको मतगणना, कसको कहाँ हुँदैछ ?
त्यसैगरी क्षेत्र नं २ को कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालय, क्षेत्र नं ३ को चामुन्डा माध्यामिक विद्यालय नारायणटार, क्षेत्र नं ४ को बूढानीलकण्ठ... बिहीबार, फागुन २१, २०८२
देशभर रहेका १६५ निर्वाचन क्षेत्रमै मतगणना हुने
निर्वाचन आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फको मतगणना सम्बन्धित निर्वाचन क्षेत्र मातहतका मतदानस्थलबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन भएपछि सुरु... बिहीबार, फागुन २१, २०८२
६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान
मतदान सम्पन्न भए लगत्तै आयोजित पत्रकार सम्मेलन बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको अनुमान रहेको बताए। बिहीबार, फागुन २१, २०८२
निर्वाचनले लोकतान्त्रिक प्रणालीलाई अझ सुदृढ बनाएको छः अध्यक्ष दाहाल
आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन पश्चात सामाजिक सञ्जाल मार्फत् जारी सन्देशमा उहाँले शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न निर्वाचन सम्पन्न गर्न सफल... बिहीबार, फागुन २१, २०८२
कांग्रेसले मतदातालाई दियो धन्यवाद
सभापति गगन थापाले एक विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभाको निर्वाचनमा देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली निष्ठा... बिहीबार, फागुन २१, २०८२
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
काठमाडौँका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले अपराह्न ५ः०० बजेसम्म सबै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भइसकेको र करिब ६०–६५ प्रतिशत मत खसेको... बिहीबार, फागुन २१, २०८२
प्रधानमन्त्रीलाई आमा सम्बोधन गर्दै बालेनले भने हजुरको नेतृत्वमा लोकतन्त्रले जितेको छ
केहीबेर अघि फेसबुकमा एक सन्देश पोस्ट गर्दै उनले प्रधानमन्त्री सुशीला कार्कीलाई आमा सम्बोधन गरेका छन् । बिहीबार, फागुन २१, २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचनः शान्तिपूर्ण रुपमा सम्पन्न
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ तीन हजार... बिहीबार, फागुन २१, २०८२
मतदानका लागि निर्धारित समय सकियो, लाइनमा बसेकाले भोट हाल्न पाउने
लाइनमा बसेकाहरुले भने मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ बिहीबार, फागुन २१, २०८२
दोलखाको मालुमा अवरुद्ध मतदान कार्य सुचारु
बिहान मतदानका क्रममा विवाद उत्पन्न भएपनि सो क्षेत्रको मतदान कार्य अवरुद्ध भएको थियो । विवाद समाधान भएसंगै सो क्षेत्रको मतदान कार्य सुरु... बिहीबार, फागुन २१, २०८२
नेपाल रेडक्रसका प्राथमिक उपचार स्वयंसेवक मतदान केन्द्र परिसरमा परिचालित
साथै ती स्वयंसेवकको अतिरिक्त शाखाले एम्बुलेन्ससहित सातजनाको अलग टोली पूर्वतयारी अवस्थामा राखेको छ । जिल्ला शाखाका सभापति श्यामकाजी डोटेलले मतदान केन्द्रमा आकस्मिक... बिहीबार, फागुन २१, २०८२