सिधाकुराका लेखहरु
पृथ्वीराजमार्गमा यातायात अवरुद्ध
हाल सडकमा यातायात सञ्चालनका लागि पहिरो हटाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए ।... बिहीबार, असोज ९, २०८२
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो जाँदा करिब १०० मिटर सडक भाँसिएको थियो । गत असारदेखि बन्द भएको सडक खुलाउनका लागि डोजरसहितका उपकरण प्रयोग... बिहीबार, असोज ९, २०८२
३ दिनमा १ लाख ३८ हजारले छोडे काठमाडौँ उपत्यका (तस्बिहरहरु)
दशैँ नजिकिएसँगै काठमाडौँ उपत्यका छोड्नेहरुको संख्या बर्दै गएको छ । स्कूल, कलेजहरूमा बिदा सुरु भए पछि काठमाडौँको गोंगबु बस पार्कमा बिहानै देखि... बिहीबार, असोज ९, २०८२
मुग्लिन-नारायणघाट सडकखण्ड सञ्चालन अनिश्चित, तुइनखोलाको पहिरो पन्छाउन मुस्किल
बिहीबार, असोज ९, २०८२
ट्राफिक व्यवस्थापनका लागि २५ सय ट्राफिक कोन र १,२५० रिट्र्याक्टेबल बार सडकमा राख्न सुरु
‘यी कोनहरू राति पनि स्पष्ट देखिन्छन् । एक सेटमा दुई ट्राफिक कोन र एउटा २ मिटर लामो टेलिस्कोपिक रिट्र्याक्टेबल बार (जसले दुई... बिहीबार, असोज ९, २०८२
प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । ... बिहीबार, असोज ९, २०८२
आश्विन शुक्ल चतुर्थी: कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी... बिहीबार, असोज ९, २०८२
जेनजी आन्दोलनमा एमालेका ६४ कार्यालय र १५८ नेताका घरमा क्षति
पार्टीका नेता र कार्यकर्ताका १५८ भन्दा बढी घर तथा व्यवसायमा क्षति पुगेको रिपोर्ट प्राप्त भएको छ। अधिकांश कार्यालयको सरसफाइ र मर्मत–सम्भारको काम... बुधबार, असोज ८, २०८२
हटाइए काठमाडौँका प्रमुख जिल्ला अधिकारी रिजाल, इश्वराज पौडेललाई जिम्मेवारी
बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा फाजिलमा रहेका सहसचिवपौडेललाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो । रिजाललाई गृह मन्त्रालय... बुधबार, असोज ८, २०८२
केपी ओली र रमेश लेखकलाई राजनीतिक क्रियाकलापमा बन्देज लगाउन रास्वपाको माग
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार रास्वपाको केन्द्रीय समिति बैठकले भदौ २३ र २४ गते भएको आन्दोलनमा राज्य पक्षबाट भएको दमन र हिंसाको... बुधबार, असोज ८, २०८२
नेताको घरमा भेटिएको अवैध नगद र सम्पत्तिमाथि छानबिन गरः रास्वपा
२ दिनसम्म चलेको केन्द्रीय समिति बैठकले जेनजी आन्दोलनका क्रममा नेताहरुको निवासमा भेटिएका अवैध नगद माथि छानबिनका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको... बुधबार, असोज ८, २०८२
रास्वपा केन्द्रीय समिति निर्णयः कात्तिकमा विस्तारित बैठक, डा.वाग्लेको नेतृत्वमा वाचापत्र लेखन समिति
फागुन २१ गते हुने निर्वाचनका लागि उपसभापति डा।स्वर्णीम वाग्लेको संयोजकत्वमा ७ सदस्यीय वाचापत्र लेखन समिति पनि गठन गरेको छ । बुधबार, असोज ८, २०८२
नेताका 'आसेपासे भर्तीकेन्द्र' खारेज सहित सरकारका ५९ निर्देशन
सार्वजनिक संरचनाको पुनर्निर्माण र मर्मत, सार्वजनिक सेवा सुचारु, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनरुत्थान र राहत समेतका लागि विकास आयोजनाको पुनप्राथमिकीकरण, अनुत्पादक खर्च... बुधबार, असोज ८, २०८२
कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो
आज प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको मधेश प्रदेश सरकारलाई नेपाली... बुधबार, असोज ८, २०८२