नेभिगेशन
समाज

मुग्लिन-नारायणघाट सडकखण्ड सञ्चालन अनिश्चित, तुइनखोलाको पहिरो पन्छाउन मुस्किल

भरतपुर । मुग्लिन नारायणघाट सडकखण्डको तुइनखोलामा गएको पहिरो पन्छाउन लाग्ने समय अनिश्चित बनेको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो खसेर भरिउको ठाउँ साँघरो भएकाले एकैपटक धेरै उपकरण चलाउन सकिएको छैन । ५ वटा भन्दा धेरै उपकरण प्रयोग गर्न  ठाउँ नहुँदा तुइनखोलाको पहिरो पन्छाउन समय लाग्ने देखिएको छ ।

Marvel
Extreme Energy

पटकपटक ठूलो पहिरो खस्दा मुग्लिन नारायणघाट सडकमा गएको एक सातादेखि  गाडी चल्न सकेका छन्। 
‘पहिरो पन्छाएर सडकमा आवागमन पूर्ण रूपमा सुचारू नहुन्जेलसम्म उक्त सडक प्रयोग गर्नुहुने सम्पूर्ण सवारिधनी एवं यात्रुमहानुभावहरूलाई वैकल्पिक सडक प्रयोग गरिदिनुहुन अनुरोध गर्दछौँ,’ बिहीबार बिहान सडक डिभिजन कार्यालय भरतपुरले जारी गरेको सूचनामा भनिएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सर्वोच्चको फूलकोर्टले गरेका यी पाँच निर्णय

सर्वोच्चको फूलकोर्टले गरेका यी पाँच निर्णय

प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति सर्वोच्च अदालतको पूर्ण बैठकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बाजुराका अलपत्र दुई पुलको ठेक्का रद्द

बाजुराका अलपत्र दुई पुलको ठेक्का रद्द

बूढीगङ्गा नदीमाथिको ‘मौरे’ र ठूलीसाँघु खोलाको पुल निर्माण अलपत्र परेपछि दुवै आयोजनाको ठेक्का रद्द गरिएको छ।
एलपी ग्यास उद्योगहरूलाई गाभ्ने प्रक्रिया अघि बढ्यो

एलपी ग्यास उद्योगहरूलाई गाभ्ने प्रक्रिया अघि बढ्यो

निगमले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नं. ३२ अनुसार विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने नीतिलाई निरन्तरता दिने...
करदाता प्रोत्साहन कार्यक्रमः १६ विजेता घोषणा

करदाता प्रोत्साहन कार्यक्रमः १६ विजेता घोषणा

आज आयोजित कार्यक्रममा एक जना बम्बर उपहार विजेता र १५ जना विजेता घोषणा गरिएको हो । विभागका अनुसार रु १० लाख पाउने विजेतामा कुपन नम्बर ०९८०४६५५८१७५ छनोटमा परेको...