नेभिगेशन
मुख्य समाचार

मुग्लिन-नारायणघाट सडकखण्ड सञ्चालन अनिश्चित, तुइनखोलाको पहिरो पन्छाउन मुस्किल

भरतपुर । मुग्लिन नारायणघाट सडकखण्डको तुइनखोलामा गएको पहिरो पन्छाउन लाग्ने समय अनिश्चित बनेको छ। 

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो खसेर भरिउको ठाउँ साँघरो भएकाले एकैपटक धेरै उपकरण चलाउन सकिएको छैन । ५ वटा भन्दा धेरै उपकरण प्रयोग गर्न  ठाउँ नहुँदा तुइनखोलाको पहिरो पन्छाउन समय लाग्ने देखिएको छ ।

CG

पटकपटक ठूलो पहिरो खस्दा मुग्लिन नारायणघाट सडकमा गएको एक सातादेखि  गाडी चल्न सकेका छन्। 
‘पहिरो पन्छाएर सडकमा आवागमन पूर्ण रूपमा सुचारू नहुन्जेलसम्म उक्त सडक प्रयोग गर्नुहुने सम्पूर्ण सवारिधनी एवं यात्रुमहानुभावहरूलाई वैकल्पिक सडक प्रयोग गरिदिनुहुन अनुरोध गर्दछौँ,’ बिहीबार बिहान सडक डिभिजन कार्यालय भरतपुरले जारी गरेको सूचनामा भनिएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राष्ट्रिय युवा परिषद् केन्द्रीय सदस्यमा दृष्टिविहीन तारा न्यौपाने नियुक्त, मन्त्री गुप्ताले गराए शपथ

राष्ट्रिय युवा परिषद् केन्द्रीय सदस्यमा दृष्टिविहीन तारा न्यौपाने नियुक्त, मन्त्री गुप्ताले गराए शपथ

राष्ट्रिय युवा परिषद् ऐन, २०७२ अनुसार चार वर्षे कार्यकालका लागि परिषद्को केन्द्रीय सदस्यमा मनोनयन गरिएका न्यौपानेले युवा तथा खेलकुद मन्त्री बाब्लु गुप्ताबाट औपचारिक रूपमा सपथ ग्रहण गरेका हुन्...
तनहुँको फोहोरमैला प्रशोधन केन्द्र नजिक दुई पुरुष र एक महिलाको शव फेला, एक जनाको सनाखत

तनहुँको फोहोरमैला प्रशोधन केन्द्र नजिक दुई पुरुष र एक महिलाको शव फेला, एक जनाको सनाखत

आज बिहान प्रशोधन केन्द्रका एक कर्मचारीले कम्पाउण्डबाहिर दुई पुरुषको शव देखेपछि इलाका प्रहरी कार्यालय बेलचौतारालाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गर्दा प्रशोधन केन्द्रबाहिरै...
रास्वपासँग ठूलो पद मागेको थिइनँः कुलमान घिसिङ

रास्वपासँग ठूलो पद मागेको थिइनँः कुलमान घिसिङ

‘म आफैं एउटा उपाध्यक्ष त्यो पनि वरीयतामा तल रहेर पनि सहेर गएको थिएँ । अन्तिम चरणमा मैले एउटा प्रस्ताव पनि गरेको थिएँ । म रास्वपाको साधारण सदस्य भएर...
बालेनले रविलाई भनेका थिए: म त थाकिसकेको हुँ

बालेनले रविलाई भनेका थिए: म त थाकिसकेको हुँ

‘उहाँसँग सहमति नै हुन सक्दैन । म सहमतिको प्रयास गर्दा गर्दै पहिल्यै थाकिसकेको हुँ,’ कुलमानसागको एकता भंगबारे रास्वपा उच्च स्रोतले सिधाकुरासँग भन्यो ।

भर्खरै