नेभिगेशन
समाज

३ दिनमा १ लाख ३८ हजारले छोडे काठमाडौँ उपत्यका (तस्बिहरहरु)

काठमाडौँ । दशैँ नजिकिएसँगै काठमाडौँ उपत्यका छोड्नेहरुको संख्या बर्दै गएको छ । स्कूल, कलेजहरूमा बिदा सुरु भए पछि काठमाडौँको गोंगबु बस पार्कमा बिहानै देखि काठमाडौँ छोड्नेहरुको भीड लाग्ने गरको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार घटस्थापनाको दिनदेखि हाल सम्म करिब १ लाख ३८ हजार २९६ जनाले उपत्यका छाडेको जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस वर्ष विभिन्न कारणले अग्रिम टिकट बुकिङ खुल्ला नगरिए पनि एक दिन अगाडीको टिकट लिने व्यवस्था गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । जसका कारण टिकट लिनेहरुको समेत गोंगबु बस पार्कमा भीड लागेको छ ।  हाल गोंगबु नयाँ बसपार्क, माछापोखरीस्थित धादिङ बसपार्क, कोटेश्वर, कलंकी लगायत विभिन्न चोकहरुमा उपत्यका छोड्नेहरुको भीड लाग्ने गरेको छ ।

Ncell
Extreme Energy

तस्बिरः नेपाल फोटो लाइब्रेरी

Buspark-dasai_sidhakura-2-1758779126.jpg

Buspark-dasai_sidhakura-3-1758779125.jpg

Buspark-dasai_sidhakura-4-1758779125.jpg

Buspark-dasai_sidhakura-6-1758779124.jpg

Buspark-dasai_sidhakura-5-1758779124.jpg

Buspark-dasai_sidhakura-7-1758779123.jpg

Buspark-dasai_sidhakura-8-1758779123.jpg

Buspark-dasai_sidhakura-10-1758779122.jpg

Buspark-dasai_sidhakura-9-1758779122.jpg

Buspark-dasai_sidhakura-11-1758779121.jpg

Buspark-dasai_sidhakura-12-1758779121.jpg

Buspark-dasai_sidhakura-14-1758779120.jpg

Buspark-dasai_sidhakura-13-1758779120.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

उनले भने ‘जलवायु परिवर्तन विश्वव्यापी योगदान हो। यसको असरको न्यूनीकरण तथा व्यवस्थापन विश्वसमुदायको साझा जिम्मेवारी हो।’
नारायणीको कटानले थरथराउँदै सुस्ता

नारायणीको कटानले थरथराउँदै सुस्ता

सुस्तामा अहिले बाढीले नयाँ बनाएको बाँध पनि करिब २ सय मिटर बगाउन लागिसकेको स्थानीय बताउँछन् । सुस्ताकी साब्रुन खातुन भन्छिन्– हामी त्रासै त्रासबीच सुस्तामा बसिरहेका छौँ । कहिले...
पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

डीएनएन नमुना संकलन गरेपछि ट्याग लगाएर बाँकी ८३ वटा शव पोखरा महानगरपालिका–१६ स्थित सेती नहर छेउको वनमा व्यवस्थापन गरिएको हो ।
कहिले भेटिएलान् भोटेकोशीले बगाएकाहरू ?

कहिले भेटिएलान् भोटेकोशीले बगाएकाहरू ?

बाढी गएको पाँच दिन बितिसक्दा पनि अझै सयौँ व्यक्तिहरुको न सास भेटएको छ, न लास । अझै पनि आफ्ना प्रियजन जीवितै भेटिने आशा मरेको छैन । त्यसैले त...