नेभिगेशन
समाज

यी हुन् सरकारले केही नेपाल ऐनमा अध्यादेशमार्फत संशोधन गरेका १७ वटा कानुन (सूची)

काठमाडौँ । सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमार्फत एकैपटक १७ वटा कानुन संशोधन गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ जारी गरेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त अध्यादेशमा विभिन्न १७ वटा ऐन संशोधन भएका छन् ।

Ncell
Extreme Energy

यी हुन् संशोधन भएका ऐनहरू:

१. कर्मचारी सञ्चय कोष ऐन, २०१९

२. जग्गा (नाप जाँच) ऐन, २०१९

३. भूमि सम्बन्धी ऐन, २०२१

४. शिक्षा ऐन, २०२८

५. मालपोत ऐन, २०३४

६. प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ऐन, २०४५

७. नागरिक लगानी कोष ऐन, २०४७

८. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८

९. निजामती सेवा ऐन, २०४९

१०. विश्वविद्यालय अनुदान आयोग ऐन, २०५०

११. स्वास्थ्य सेवा ऐन, २०५३

१२. वैदेशिक रोजगार ऐन, २०६४

१३. सङ्घीय संसद् सचिवालय सम्बन्धी ऐन, २०६४

१४. योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४

१५. राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५

१६. भू–उपयोग ऐन, २०७६

१७. वन ऐन, २०७६

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले सचिवालय बैठकमा उठेका दुई कुरा

एमाले सचिवालय बैठकमा उठेका दुई कुरा

नेकपा एमालेको आइतबार बसेको सचिवालय बैठकमा पुनर्गठनको प्रश्न उठेको छ। उपाध्यक्ष गोकर्ण विष्ट, रघुजी पन्त, उपमहासचिव योगेश भट्टराईले आज पनि पार्टी पुनर्गठनमा जोड दिएको एक नेताले बताए।
त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। टनेलमा अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।
‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

बंगालको खाडीको पूर्वी भू–भागमा विकसित न्यून चापीय प्रणाली थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने प्रक्षेपण गरिएको छ। उक्त प्रणालीका कारण नेपालमा वर्षा हुने सम्भावना रहे पनि वर्षाको जोखिम र...