सिधाकुराका लेखहरु
प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण, जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा गरिने
पलभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने निर्णय... आइतबार, भदौ २९, २०८२
प्रधानमन्त्री कार्कीद्वारा सहिदका सालिकमा माल्यापर्ण (तस्बिरहरु)
उनले आज बिहान लैनचौर र सहिदगेट पुगेर सहिदका सालिकमा माल्यापर्ण गरकी हुन् । प्रधानमन्त्री कार्की माल्यापर्णपछि पदबहालीका लागि सिंहदरबार प्रस्थान गरेकी छिन्... आइतबार, भदौ २९, २०८२
प्रधानमन्त्री कार्कीलाई चीनद्वारा बधाई, सहकार्यको प्रतिबद्धता
नेपालको अन्तरिम प्रधानमन्त्रीका रूपमा उनले शुक्रबार शपथ लिएको सन्दर्भमा विदेश मन्त्रालयका प्रवक्तासँग पत्रकारले गरेको प्रश्नको जवाफमा चीनले प्रधानमन्त्री कार्कीलाई बधाई दिएको हो... आइतबार, भदौ २९, २०८२
प्रतितोला २ लाख १५ हजार १०० मा कारोबार हुँदै सुन
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख १५ हजार १०० र प्रतितोला चाँदीको मोल रु दुई... आइतबार, भदौ २९, २०८२
प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै, मन्त्रिपरिषद् विस्तारको तयार
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज ११ बजे सिंहदरबारमा पदभार ग्रहण गर्दैछिन् । शुक्रबार राति प्रधानमन्त्री नियुक्त हुँदै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ... आइतबार, भदौ २९, २०८२
रेशम चौधरीले छोडे नाउपा, नयाँ पार्टी नागरिक उन्मुक्ति पार्टी नेपाल घोषणा
उनले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै आफूले नागकिर उन्मुक्ति पार्टी(नाउपा) छोडेको घोषणा गर्दै नयाँ पार्टी घोषणा गरेका छन् । उनले नयाँ पार्टी... आइतबार, भदौ २९, २०८२
आन्दोलनमा विजयको ज्यान गयो, गाउँमा बुबाआमा बेखबर
घरको आँगन चिसो लाग्न थालेको छ । तर आमाबुबाको मन अझै तातो छ, छोरो आउने आशामा । भाइको मृत्युको खबर सुनेपछि हेटौँडामा... आइतबार, भदौ २९, २०८२
जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५५ पुग्यो
प्रहरीका अनुसार आन्दोलनका दिन गोली लागि २१ जना, उपचारका क्रममा १८ जनाको मृत्यु भएको हो । यस्तै ९ जना कैदी बन्दीको मृत्यु... आइतबार, भदौ २९, २०८२
'फागुनको निर्वाचनका लागि मतदाताको नामावली दर्ता रोकिएको छैन,दर्ता गर्नु'
आयोगका अर्का एक अधिकारीका अनुसार अहिलेको अवस्थामा मतदाताको नामावली दर्ता रोक्ने कुरा व्यवहारत जायज नहुने भएकाले पनि निर्वाचन आयोगले तत्कालै नामावली दर्ता... शनिबार, भदौ २८, २०८२
राष्ट्रपतिले भनेः 'संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र सङ्घीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ'
राष्ट्रपति पौडेलले शनिबार एक वक्तव्य जारी गरी बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा सम्हालिँदै आगामी फागुनका लागि तोकिएको... शनिबार, भदौ २८, २०८२
जन्मदिनमा कारागार फर्कीदै रविले भनेः अबचाहिँ अन्याय हुन्न भन्ने आशासहित म कारागार जाँदै छु
मेरो बदनाम गराउन तल्लिन पुराना दलका केहि टुहुराहरूको सक्रियता सामाजिक सञ्जालमा देखे । हे पुराना दलका सेनामेना साथी हो तिमीहरु आफ्नो विरासतको... शनिबार, भदौ २८, २०८२
जेनजीले चुनेका नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की
पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएर सुशीला कार्कीले नेपालको इतिहासमा नयाँ कीर्तिमान राखेकी छिन् । सर्वोच्च अदालतकोे पहिलो महिला प्रधानन्यायाधीश भएर इतिहास रचेकी... शनिबार, भदौ २८, २०८२
आगजनीबाट जोगिएका सामग्रीबाटै तयार हुँदैछ प्रधानमन्त्रीको कार्यकक्ष
जेनजी प्रदर्शनका क्रममा मुख्य निशानामा परेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगजनीबाट क्षतिग्रस्त भएपछि नवनियुक्त प्रधानमन्त्रीका लागि नयाँ भवनमा कार्यकक्ष तयार गरिँदै... शनिबार, भदौ २८, २०८२
जेन जी आन्दोलनका घाइते भेट्न राष्ट्रिय ट्रमा सेन्टरमा प्रधानमन्त्री सुशीला कार्की (तस्बिरहरु)
प्रधानमन्त्री सुशीला कार्की जेन जी आन्दोलनमा घाइते भएकाहरुलाई भेट्न राष्ट्रिय ट्रमा सेन्टर पुगेकी छिन् । शनिबार, भदौ २८, २०८२
