नेभिगेशन
मुख्य समाचार

प्रधानमन्त्री कार्कीद्वारा सहिदका सालिकमा माल्यापर्ण (तस्बिरहरु)

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लैनचौर र सहिदगेटस्थित सहिदका सालिकमा माल्यापर्ण गरेकी छिन् । 

उनले आज बिहान लैनचौर र सहिदगेट पुगेर सहिदका सालिकमा माल्यापर्ण गरकी हुन् । प्रधानमन्त्री कार्की माल्यापर्णपछि पदबहालीका लागि सिंहदरबार प्रस्थान गरेकी छिन् । 

City Express

राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । 

PM-sushila-karki-(2)-1757828900.jpg

PM-sushila-karki-(1)-1757828901.jpg

PM-sushila-karki-(3)-1757828900.jpg

PM-sushila-karki-(5)-1757828900.jpg

PM-sushila-karki-(8)-1757828899.jpg

PM-sushila-karki-(7)-1757828899.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सर्वोच्च परिसरमा टेन्ट टाँगेर सेवा सुरु (तस्बिरहरु)

सर्वोच्च परिसरमा टेन्ट टाँगेर सेवा सुरु (तस्बिरहरु)

सर्वोच्च अदालतले टेन्ट टाँगेर सेवा सुरु गरेको छ । जेनजी आन्दोलनको क्रममा सर्वोच्चमा आगजनी भएपछि बस्न लायक छैन । अदालत भित्रका सामग्रीहरु अधिकांस जलेका जलेका छन् । मुद्दाका...
सरकारी भवन जलाउने कार्य नियोजित षड्यन्त्र हो कि भन्ने लागेको छः प्रधानमन्त्री कार्की

सरकारी भवन जलाउने कार्य नियोजित षड्यन्त्र हो कि भन्ने लागेको छः प्रधानमन्त्री कार्की

उनले भनिन्, “नेपाली नै भएर यो काम गरेको हो भने लाज लाग्नुपर्ने हो । यस्तो घटना नेपालमा पहिलो पटक भएको हो । हाम्रा मुख्य भवनहरु अनुहार देखाउन नमिल्ने...
७ सय ३० राउण्ड गोली सहित ८ जना पक्राउ

७ सय ३० राउण्ड गोली सहित ८ जना पक्राउ

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उक्त नगरपालिकाको सोही वडाका  २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ र १५ वर्षका किशोर, बाराका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया...
जेनजी प्रदर्शनका क्रममा ७२ जनाको मृत्यु, १९१ जनाको उपचार हुँदै

जेनजी प्रदर्शनका क्रममा ७२ जनाको मृत्यु, १९१ जनाको उपचार हुँदै

उनका अनुसार उक्त प्रदर्शनका क्रममा ३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी गरी १९१ जना घाइते भएका छन् । उनीहरुको अहिले बिभिन्न अस्पतालमा उपचार भईहरेको छ ।