नेभिगेशन
मुख्य समाचार

प्रतितोला २ लाख १५ हजार १०० मा कारोबार हुँदै सुन

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदी तोलामा रु ५ ले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख १५ हजार १०० र प्रतितोला चाँदीको मोल रु दुई हजार ५७० कायम भएको छ । 

CG

गत शुक्रबार एक तोला सुन रु दुई लाख १५ हजार ८०० मा किनबेच भएको थियोभने सोही परिमाणको चाँदी रु दुई हजार ५६५ मा खरिदबिक्री भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन तीन हजार छ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
क्यानद्वारा घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटको वार्षिक क्यालेन्डर सार्वजनिक

क्यानद्वारा घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटको वार्षिक क्यालेन्डर सार्वजनिक

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानले पुरुष, महिला तथा युवा तहमा वर्षभरि हुने विभिन्न राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरु समावेश गर्दै वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । सन्...
भेनेजुएलामा अमेरिकी आक्रमण, राष्ट्रपति मदुरो पक्राउ गरी देशबाहिर लगिएको  ट्रम्पको दाबी

भेनेजुएलामा अमेरिकी आक्रमण, राष्ट्रपति मदुरो पक्राउ गरी देशबाहिर लगिएको ट्रम्पको दाबी

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेख्दै भनेका छन्, “संयुक्त राज्य अमेरिकाले भेनेजुएला र यसको नेता राष्ट्रपति निकोलस मदुरोविरुद्धको आक्रमण सफलतापूर्वक सम्पन्न गरेको छ। मदुरोलाई उनकी श्रीमतीसहित पक्राउ...
पूर्वमन्त्री खड्कासहित कांग्रेस र एमाले कार्यकर्ता रास्वपा प्रवेश

पूर्वमन्त्री खड्कासहित कांग्रेस र एमाले कार्यकर्ता रास्वपा प्रवेश

पूर्वमन्त्री खड्का अखण्ड नेपाल पार्टीमार्फत राजनीतिमा आएका थिए। उक्त पार्टी कांग्रेसमा बिलय गराएपछि खड्कालाई कांग्रेसले समानुपातिक तर्फबाट गण्डकी प्रदेशको सांसद र मन्त्री बनाएको थियो।
यस्तो देखियो निर्माणाधिन भरतपुरस्थित गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला

यस्तो देखियो निर्माणाधिन भरतपुरस्थित गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला

आयोजनाका इन्जिनियर सन्तोष आचार्यका अनुसार अहिले पिलर र प्यारापिटको काम भइरहेको छ । आगामी चैतसम्म स्ट्रक्चर निर्माणको काम सक्ने लक्ष्य रहेको छ । त्यसपछि फिनिसिङ र ग्राउण्डको काम...