नेभिगेशन
मुख्य समाचार

रेशम चौधरीले छोडे नाउपा, नयाँ पार्टी नागरिक उन्मुक्ति पार्टी नेपाल घोषणा

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी(नाउपा)का संस्थापक एवं संरक्षक रेशम चौधरीले नयाँ पार्टी घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै आफूले नागकिर उन्मुक्ति पार्टी(नाउपा) छोडेको घोषणा गर्दै नयाँ पार्टी घोषणा गरेका छन् । उनले नयाँ पार्टी नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरेका छन् । 

City Express

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
७ सय ३० राउण्ड गोली सहित ८ जना पक्राउ

७ सय ३० राउण्ड गोली सहित ८ जना पक्राउ

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उक्त नगरपालिकाको सोही वडाका  २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ र १५ वर्षका किशोर, बाराका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया...
जेनजी प्रदर्शनका क्रममा ७२ जनाको मृत्यु, १९१ जनाको उपचार हुँदै

जेनजी प्रदर्शनका क्रममा ७२ जनाको मृत्यु, १९१ जनाको उपचार हुँदै

उनका अनुसार उक्त प्रदर्शनका क्रममा ३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी गरी १९१ जना घाइते भएका छन् । उनीहरुको अहिले बिभिन्न अस्पतालमा उपचार भईहरेको छ ।
सुमना श्रेष्ठद्वारा रास्वपा परित्यागको घोषणा

सुमना श्रेष्ठद्वारा रास्वपा परित्यागको घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ सुमना श्रेष्ठले पार्टी परित्यागको घोषणा गरेकी छन् ।
प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण, जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा गरिने

प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण, जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा गरिने

पलभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने निर्णय गरेकी छिन् ।